Month: २०८१, ९ श्रावण बुधबार १९:३०

च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीलाई पाकिस्तानमा खेल्न मनाउने जिम्मा आईसीसीलाई

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अर्को वर्ष हुने च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलिलाई पाकिस्तान पठाउन भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई मनाउने काम आईसीसीलाई दिएको छ। कोलम्बोमा हालै बसेको आईसीसीको…

घरमा टिभी नहुँदा छोरीको खेल हेर्न पाएनन्

गएको शुक्रबार श्रीलंकाको रनगिरी डम्बुल्ला इन्टरनेशनल स्टेडियममा एसिया कप महिला क्रिकेट चलिरहेको थियो । नेपाली समयअनुसार दिउँसो २ः१५ बजेबाट सुरु खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा थियो । खेलमा नेपालका तर्फबाट…

भारतसँगको हारपछि कप्तान इन्दुले भनिन : यसपटक हामीले धेरै सिक्ने अवसर पायौं

एसीसी महिला एसिया कपमा साविक विजेता भारतसँग ८२ रनले पराजित भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफूहरू अझै बलियो भएर आउने बताएकी छिन्। खेलपछि कप्तान बर्माले भनिन्, ‘यसपटक…

ओलम्पिकमा नेपालको झण्डा स्यान्टु र मनिताले बोक्ने

पेरिसमा आयोजना हुने ३३औं गृष्मकालीन ओलम्पिकको मार्चपासमा नेपालको झण्डा टेबल टेनिस खेलाडी स्यान्दु श्रेष्ठ र जुडो खेलकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्ने भएका छन्। साउन ११ देखि २७ गतेसम्म…

काभा यु-२० महिला भलिबल : आयोजक मालदिभ्सलाई हराउँदै नेपाल तेस्रो

नेपाल माल्दिभ्समा जारी काभा यु- २० महिला भलिबल च्याम्पियनसिप २०२४ मा तेश्रो भएको छ । माल्दिभ्सको माले सिटीमा मंगलबार सम्पन्न खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित…

टि-२० अलराउन्डर र ब्याटिङ बरियतामा सिताको छलाङ, एकै पल्टमा १५ स्थान सुधार

आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ टि-२० अलराउन्डर वरीयतामा नेपाली राष्ट्रिय टोलीकी सदस्य सीता रानामगरले एकै पल्टमा १५ स्थान सुधार गर्दै ५८औं स्थानमा उक्लिएकी छिन् । यसअघि उनी ७३औं स्थानमा थिइन्…

दुई पटक ओलम्पिकमा स्वर्ण जितेका टेनिस खेलाडी मुर्रेले सन्यास लिने

दुई पटक पुरुष एकलतर्फ ओलम्पिक स्वर्ण पदक विजेता इङ्गल्याण्डका एन्डी मुरेले पेरिस ओलम्पिकपछि सन्यास लिने घोषणा गरेका छन् । मुर्रेले आज मंगलबार उक्त कुराको घोषणा गरेका हुन् । सो अवसरमा…

टोटेनहमका मिडफिल्डर होइबर्ग मार्सेलीमा

फ्रान्सेली क्लब मार्सेलीले प्रिमियर लिग क्लब टोटनह्यामका मिडफिल्डर पियरे एमिल होइबर्गलाई लोनमा अनुबन्ध गरेको छ । २८ वर्षीय डेनमार्कका मिडरफिल्डर होइबर्गलाई लोनमा भित्र्याउने मार्सेलीले सहमति जनाएको हो । दुवै क्लबले…

अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपबारे आइसीसीले छानबिन गर्दै

हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी-२० विश्वकपमा ठुलो घाटा भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले तीन सदस्यीय समिती गठन गरेको छ । आइसीसीले सोमबार टी-२० विश्वकपको व्यवस्थापन पुनरावलोकन गर्न…