Month: २०८१, ८ असार शुक्रबार १७:५५

टी-२० विश्वकपमा दक्षिण अफ्रिका र साविक विजेता इंग्ल्यान्ड भिड्दै

आईसीसी पुरुष टी-२० विश्वकपअन्तर्गत आज राति दक्षिण अफ्रिकाले साविक विजेता इंग्ल्यान्डको सामना गर्दैछ । सुपर ८ को समूह ‘२’ मा रहेको दक्षिण अफ्रिका र दुई पटकको विजेता इंग्ल्यान्डबीचको खेल नेपाली…

सबैले योग गर्ने बानी बसालौं- सदस्य-सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले सबैले योग गर्ने अभ्यास र बानी बसाल्नु पर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा…

टी-२० विश्वकप : भारतीय खेलाडीको हातमा कालो पट्टी किन ?

आईसीसी टी-२० विश्वकपको सुपर-८ चरणमा बिहीबार राति भारत र अफगानिस्तानबिच खेल भएको थियो । त्यो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो । अफगानिस्तानविरुद्धको उक्त खेलमा भारतीय खेलाडीहरु हातमा कालो…

स्टार्क बने विश्वकप इतिहासकै महान् बलर, मालिंगालाई पछि पार्दै बनाए विश्व कीर्तिमान

मिचेल स्टार्क विश्वकप इतिहासकै उत्कृष्ट बलर बनेका छन् । स्टार्क एकदिवसीय र टी-२० ढाँचामा संयुक्त रुपमा विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले श्रीलंकाका पूर्व फास्ट बलर लासिथ…

सुपर-८ मा अष्ट्रेलियाद्वारा बङ्ग‌लादेश पराजित

आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा अस्ट्रेलियाले बङ्ग‌लादेशलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा २८ रनले पराजित गरेको छ । ‘सुपर-८’ चरणको खेलमा अस्ट्रेलियाले हासिल गरेको यो पहिलो जित…

इटालीलाई पराजित गर्दै स्पेन अन्तिम १६ मा

साविक विजेता इटालीलाई १-० ले पराजित गर्दै स्पेनले जर्मनीमा जारी युरो कपको अन्तिम १६ मा स्थान बनाएको छ । राइन वेस्टफेलियास्थित एरिना अफसाल्के रंगशालामा भएको खेलमा इटालीका रिर्काडो कालाफिरीको आत्मघाती…

सुपर आठमा अफगानिस्तानमाथि भारतको सहज जित

आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर-८ को तेस्रो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ । ब्रिजटाउनको किंग्स्टन ओभल स्टेडियममा भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित…

इङ्ल्यान्डले डेनमार्कसँग अंक बाँड्यो

युरो कप २०२४ को आफ्नो दोस्रो खेलमा उपाधि दाबेदार इङ्ल्यान्डले डेनमार्क विरुद्ध अंक बाँडेको छ । फ्रांकफर्ट एरिनामा भएको खेलमा इङ्ल्यान्डले डेनमार्क विरुद्ध १-१ को बराबरी खेल्दै अंक बाँडेको हो…

तेस्रो प्याब्सन विराट कपको उपाधि मोर्डन एरा स्कुललाई

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) लाई १-०…

घरेलु टोली कास्कीलाई हराउँदै स्याङजाले जित्यो गण्डकी प्रदेश पुरुष टि-२० क्रिकेटको उपाधि

घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टि-२० क्रिकेटको उपाधि स्याङजाले जितेको छ । पोखरा रंगशालामा बिहिबार सम्पन्न प्रतियोगितामा कास्कीले प्रस्तुत गरेको १०८ रनको लक्ष्य स्याङ्जाले १३.३…