जुडोकी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक खेल्ने भएकी छन्।

नेपाल ओलम्पिक कमिटीकाअनुसार बाह्रौँ दक्षिण एसियाली खेलकुद सागकी रजत विजेता मनिताले युनिभर्सल कोटा (वाईल्ड कार्ड) मार्फत ओलम्पिकमा आफ्नो स्थान पक्का गरेकी हुन्।

उनले ५७ केजीमुनि चुनौती पेस बन्दी गर्नेछिन्। सहायता नियोग (प्रिजनर एसिस्टेन मिसन- ‘पाम’) बाट खेल्न सुरुआत गरेकी उनले सन् २०११ मा काठमाडौंको धापासीमा भएको त्रियोग अन्तरविद्यालय जुडो प्रतियोगितामार्फत् डेब्यु गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *