डिफेन्डिङ च्यम्पियन इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

क्रोएसियासँग खेलको अन्तिम मिनेटमा गोल गर्दै खेल बरबरी बनाउन सफल भएपछि इटाली अन्तिम १६ मा प्रवेश गरेको हो ।

गएरातीनै भएको खेलमा स्पेनले अल्बानियालाई १-० ले पराजित गर्दै समूह विजेताको रुपमा दोश्रो चरण प्रवेश गरेको छ ।

अल्बेनिया र क्रोएसिया समूह चरणबाटै बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *