Month: २०८१, १३ जेष्ठ आईतवार ०८:१७

सिजनको अन्तिम खेलमा रियल बराबरीमा रोकियो , क्रुसको सुखद बिदाई

च्याम्पियन रियाल मड्डिरले ला लिगाको अन्तिम खेलमा रियाल बेटिससँग गोलरहित बराबरी खेलेको छ । शनिबार राति घरेलु मैदान सान्तियागो बर्नाबेउमा अन्तिम खेल खेल्दा मिडफिल्डर टोनी क्रुसको बिदाइ गरिएको हो ।…

नेपालसँग खेल्नु अघि दक्षिण अफ्रिकाको लगातार दोस्रो हार, एक खेल अगावै सिरिज गुमायो

वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको विश्वकपमा नेपालसँगै एकै समूहमा रहेको दक्षिण अफ्रिका लगातार दोस्रो खेलमा पनि पराजित भएको छ । घरेलु टोली वेस्ट इन्डिजसँगको तीन…

अमेरिका विरुद्ध सिरिजको अन्तिम टि२० आई खेलमा बंंगलादेश बिजयी

मुस्तिफिजुर रहमान एक्लैले ६ विकेट लिंदा अमेरिकासँगको ३ टी-२० आई श्रृंखलाको अन्तिम खेलमा बंगलादेश विजयी भएको छ। शनिबार सम्पन्न खेलमा बंगलादेश १० विकेटले विजयी भएको हो। योसँगै श्रृंखला अमेरिकाले २-१…

लेभरकुसनले जित्यो जर्मन कपको उपाधि

ग्रानिट जाकाको निर्णयक गोलमा बायर लेभरकुजनले जर्मन कप जितेको छ। बर्लिनको ओलम्पिया स्टाडियनमा शनिबार सम्पन्न खेलमा काइसर स्लाउटर्नलाई १-० ले हराउँदै लेभरकुजनले उपाधि जितेको हो। खेलको १६औं मिनेटमा जाकाले डिबक्स…

पिएसजीलाई फ्रेन्च कपको उपाधि

फ्रेन्च कप (कोपा डे फ्रान्स) को उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ। लिलको स्टेड पियरे माउरोयमा शनिबार सम्पन्न फाइनल खेलमा लियोनलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजीले उपाधि…

बार्सिलोनाले जित्यो च्याम्पियन लिगको उपाधि

महिला च्याम्पियन्स लिग फुटबलको उपाधि बार्सिलोनाले जितेको छ। बिल्बाओमा शनिबार राति भएको फाइनलमा कीर्तिमानी आठ पटकको विजेता लियोनलाई २-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सनसनीपूर्ण जित निकाल्यो। बालोन डीओर विजेता…

उत्कृष्ट बलिङसँगै अन्तिम अभ्यास खेलमा नेपालको जित

उत्कृष्ट बलिङसँगै नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले हराएको छ । योसँगै नेपालले दुई खेलको सिरिज क्लिनस्वीप पनि गरेको छ । १२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन…

सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि

म्यान्चेस्टर सिटीविरुद्ध गत वर्षको बदला लिंदै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ। वेम्बली स्टेडियममा शनिबार सम्पन्न फाइनलमा म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो। प्रिमियर…

बडिबिल्डिङका २८ प्रशिक्षक तयार

नेपाल बडिबिल्डिङ एन्ड फिटनेस महासंघले आयोजना गरेको प्रशिक्षक प्रशिक्षणपछि बडिबिल्डिङका २८ प्रशिक्षक तयार भएका छन्। प्रशिक्षणमा उर्तिण प्रशिक्षकले अब ‘सर्टिफाइड ट्रेनर’ का रूपमा काम गर्न सक्नेछन्। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष…