Month: २०८१, २४ बैशाख सोमबार ०६:२६

इङ्ल्यान्ड ‘सी’ सँग भिड्दै नेपाली टोली

नेपाली राष्ट्रिय फुटबल टोलीले सोमबार इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्दै छ। अल्डरसट टाउन एफसीको इबिबी रंगशालामा खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ। नेपालले यसअघि शनिबार ब्रिटिस आर्मीसँग…

लेभरकुसेन लगातार ४८ खेलमा अपराजित

उपाधि उचालिसकेको बायर लेभरकुजनले आफ्नो अपराजित यात्रा कायमै राख्दै जर्मन बुन्डेसालिगामा फ्रैंकफुर्टलाई पराजित गरेको छ। ड्यूश बैंक पार्क आइतबार राति सम्पन्न खेलमा लेभरकुजनले घरेलु टोलीलाई ५-१ गोल अन्तरले पराजित गरेको…

सिरि ए : रोमा र युभेन्ट्सले अंक बाढे

इटालियन सिरी ए अन्तर्गत आइतबार राति भएको खेलमा रोमा र युभेन्ट्सले १-१ को बराबरी खेल्दै अंक बाढेका छन् । ओलम्पिक मैदानमा घरेलु टोली रोमाले अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन ।…

मनसराले ग्राउण्ड स्टाफलाई सहयोग गर्यो नगद १ लाख

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ टिमले हालै सम्पन्न नेपाल र वेस्ट इन्डिज ‘ए’बीच भएको ५ खेलको सिरिजमा कीर्तिपुर क्रिकेट मैदानमा काम गर्ने कर्मचारीलाई १ लाख रुपैंयाँ सहयोग गरेको छ।…

लखनउमाथि कोलकाता ९८ रनले विजयी

इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्समाथि ९८ रनको शानदार जित निकाल्दै कोलकाता नाइट राइडर्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। टस हारेर सुरुमा ब्याटिङको निम्तो…

टोटेनहमलाई ४-२ ले पराजित गर्दै लयमा फर्कियो लिभरपुल

इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो । खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै…

च्याम्पियन्स लिगको दौडमा रहेको एस्टन भिल्लालाई धक्का

च्याम्पियन्स लिगको दौडमा रहेको एस्टन भिल्लालाई इ‌ङ्लिस प्रिमियर लिगमा ब्राइटनले पराजित गरेको छ। अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा ब्राइटनले पाहुना टोली भिल्लालाई १-० गोल अन्तरले पराजित गरेको हो। ब्राइटनको जितमा जोआओ…

प्रिमियर लिग : चेल्सीद्वारा वेस्टहाम ५-० ले पराजित

इङ्लिस प्रियिमर लिगमा घरेलु टोली चेल्सीले आइतबार वेस्टहाम युनाइटेडविरुद्ध ५-० को फराकिलो जित निकालेको छ । स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन निकोलस ज्याक्सनले दुई तथा कोले पाल्मर, कप्तान कोनर गालाघर…

२०२१ पछि पहिलो पटक चेन्नईद्वारा पञ्जाब पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्चाब किंग्सलाई २८ रनले पराजित गरेको छ । खेलमा अलराउन्ड प्रदर्शन गरेका रवीन्द्र जडेजा नायक बने । चेन्नईले प्रस्तुत…