Month: २०८१, २९ बैशाख शनिबार ०८:३६

नेइमारलाई बाहिर राख्दै ब्राजिलले घोषणा गर्यो कोपा अमेरिकाको टोली

ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ । आगामी जुन २० देखि जुलाई २४ सम्म हुने कोपा अमेरिकाका लागि ब्राजिलले २३ सदस्यीय टिम घोषणा गरेको हो । ब्राजिलले…

चेन्नईलाई हराएपछि गुजरातको प्लेअफ पुग्ने आशा जीवित

ओपनरद्वय शुभमन गिल र साई सुदर्शनको शतकीय इनिङको मद्दतमा गुजरात टाईटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नाई सुपर किंग्सलाई सहजै हराएको छ। गुजरातले चेन्नाई माथि ३५ रनको सहज जित…

टि२० आई क्रिकेट इतिहासमै सबैभन्दा कम स्कोरमा अलआउट हुने दोस्रो टिम बन्यो मङ्गोलिया

सोमबार जापानविरुद्धको खेलमा टि२० आई क्रिकेटको इतिहासमा दोस्रो सबैभन्दा कम स्कोरमा आउट भएको मङ्गोलियाले नयाँ रेकर्ड बनाएको छ । मङ्गोलियन क्रिकेट टोली हाल जापान भ्रमणमा छ ।उनीहरुबीच ७ टी-२० म्याचको…

विश्वकपको वार्मअपमा नेपालले टेस्ट राष्ट्रविरुद्ध खेल्ने मौका पाएन

नेपालले टी-२० विश्वकपको आधिकारिक प्रतियोगिता अगाडिको वार्मअप खेलमा बलिया टीमसँग भिड्नबाट वञ्चित बनेको छ । कम्तीमा एउटा टेस्ट राष्ट्रसँग वार्मअप खेल्न पाउने आशालाई आईसीसीले तुषारापात गरिदिएको हो । नेपाल क्रिकेट…

पोखरा स्पोर्टस् अवार्ड : अर्जुन र सुस्मिता वर्ष उत्कृष्ट खेलाडी घोषित

क्रिकेटका अर्जुन कुमाल र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको आठौं संस्करणको पोखरा स्पोर्टस्…

कुस्ती प्रतियोगितामा रमेशले जिते स्वर्ण

नेपाल प्रहरीका रमेश गोतमेले दोश्रो रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । पुरुष १२५ केजी फाइनलमा रमेशले मधेश प्रदेशका राज यादवलाई पराजित गरे । त्रिपुरेश्वरस्थित राष्ट्रिय…

भीमनारायण गोल्डकप : आयोजकलाई हराउँदै बिर्तामोड फाइनलमा

धनकुटा : धनकुटामा जारी १६ औं शहीद भीमनारायणगोल्डकप फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेड फाइनलमा प्रवेश गरेको छ। धनकुटाको तल्लो टुंडिखेलमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३-०…

तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन

सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ संगठनको रुपमा अखिल नेपाल ब्याडमिन्टन संघ गठन गरिएको छ । राजधानीमा शुक्रबार भएको भेलाले नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा ४३ सदस्यीय अखिल नेपाल…

राखेपले उपलब्ध गरायो दशरथ रंगशालाको विवरण

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीले माग गरेको विवरण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आवश्यक कागजात शुक्रबार उपलब्ध गराएको छ। फिफा…