Month: २०८१, ३१ बैशाख सोमबार ०६:१४

दिल्लीमाथि आरसिबीको जित, प्लेअफको सम्भावना कायमै

दिल्ली क्यापिटल्सविरुद्ध ४७ रनको जित निकालदै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबीले) ले प्लेअफ सम्भावना कायम राखेको छ। आरसीबीले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ दशमलव १ ओभरमा अलआउट हुँदै १४०…

युनाइटेडलाई १–० ले हराउँदै आर्सनल पुन: शीर्ष स्थानमा

म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो…

सन्दिप प्रकरण मुद्दाले लियो अर्को मोड, अधिवक्ता रामनारायण विडारी जोडिए

क्रिकेटर सन्दीप लामिछानेको कानूनी टीममा वरिष्ठ अधिवक्ता रामनारायण बिडारी पनि जोडिएका छन् । उच्च अदालतमा विचाराधीन मुद्दाका लागि सन्दीपले उनलाई ‘हायर’ गरेका हुन् । सन्दीपसँग आधा दर्जन कानून व्यवसायीको टीम…

भियतनाममा हुने तेक्वान्दो प्रतियोगिता खेल्ने खेलाडीहरुको विदाई

भियतनाममा हुने ८ औं एशियान पुम्से तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विदाई गरेका छन् । यही जेठ १ र २ गते सन्चालन…

रोड टु टोटेनहम खेलाडी छनोट सम्पन्न

काठमाण्डौ उत्तरी भेगको पुरानो सहर टोखास्थित श्री भगवती क्लबको आयोजना तथा बैङ्गलोरको किस्टार्ट-टोटेनहम एकेडेमीको सहकार्यमा आयोजित रोड टु टोटेनहम कार्यक्रम अन्तरगतको ईलाईट टिम ट्रायल सम्पन्न भएको छ । नेपालमा रहेका…

चेन्नईद्वारा राजस्थान ५ विकेटले पराजित, प्लेअफको सम्भावना जीवितै

चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई पराजित गरेको छ। आइतबार सम्पन्न खेलमा चेन्नई ५ विकेटले विजयी भएको हो। जितसँगै तेस्रो स्थानमा रहेको चेन्नईले १३ खेलबाट १४…

युवा तथा खेलकुद मन्त्री अध्यक्ष रहेको बैठकले गर्यो आठ निर्णय

युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले आज विभिन्न आठ निर्णय गरेको छ । प्रस्तुत कार्यसूची उपर छलफलबाट खेलकुद पूर्वाधारको निर्माण, व्यवस्थापन र सञ्चालनको लागि…

विद्यालय खेलकुदसँँग ई स्पोर्ट्सको साझेदारी

विद्यालय खेलकुदमा ई स्पोर्ट्स खेलको प्रबद्र्धन गर्ने उद्धेश्यले ई स्पोर्ट्स संघ नेपाल (ईशान) ले नेपाल विद्यालय खेलकुद महासंघसँग साझेदारी गरेको छ । विद्यालय खेलकुदमा ई स्पोर्ट्स खेलको विकास र प्रबद्र्धन…

सी डिभिजन लिग : खालीबारीविरुद्ध सानेपाको कठिन जित

सानेपा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आइतबार खालीबारी युवा क्लबविरुद्ध १-० को कठिन जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सानेपालाई जित दिलाउन पेम्बादोर्जे तामाङले गरेको एक मात्र…

पदक जित्ने उसु खेलाडी सम्मानित

वैशाखको दोस्रो साता चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई नेपालले उसु महासंघले नगदसहित सम्मान गर्ने भएको छ । महासंघले आइतबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार…