Month: २०८१, २ जेष्ठ बुधबार ११:३३

अमेरिकी क्लबमा आबद्ध भए जिराउड

विश्वकप विजेता फ्रान्सेली स्ट्राइकर ओलिभर जिराउड मेजर लिग सकर क्लब लस एन्जलस एफसीमा अनुबन्धित भएका छन्। फ्रान्स, इङ्ल्यान्ड र इटालीका शीर्ष व्यावसायिक लिगमा १८ वर्ष बिताएका ३७ वर्षीय जिराउडका मंगलबार…

सन्दिप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बुधबार पनि सुनुवाइ हुँदैछ । मंगलबार न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि ‘हेर्दाहर्दै’मा राखिएको थियो ।…

भिनिसियसको दुई गोलमा उपाधि जितिसकेको रियल बिजयी

भिनिसियस जुनिअरको दुई गोल गरेसँगै स्पेनिस ला लिगाको उपाधि जितिसकेको रियल मड्रिडले अल्भेसलाई पराजित गरेको छ। बर्नेबाउमा मंगलबार राति सम्पन्न खेलमा घरेलु टोली रियल ५-० गोल अन्तरले विजयी भएको हो।…

युरो कप आउँन ३० दिन बाँकी , यस्तो छ दाबेदारी टोलिको खेलतालिका

यस वर्ष २०२४ मा हुन लागेको युईएफए युरो कप फुटबलमा ३० दिनको दिनगन्ति सुरु भएको छ । आजको मितिले ठीक एक ३० दिनमा युरो कप फुटबल सुरु हुनेछ । यसपालिको…

हाल्यान्डको दुई गोलमा सिटि उपाधि नजिक

एर्लिङ हाल्यान्डले दुई गोल गरेसँगै साबिक विजेता म्यानचेस्टर सिटी इलिस प्रिमियर लिगको चौथो उपाधिनजिक पुगेको छ। टोटेनह्याम हटस्पर स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा सिटीले घरेलु टोली टोटेनहम हटस्परलाई २-० गोल…

लखनउमाथि दिल्लीको जित , प्लेअफमा पुग्न अरुको नतिजा कुर्नु पर्ने

ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा दील्ली क्यापीटल्सले लखनाउ सुपर जायन्टसमाथि रोमाञ्चक जित निकालेको छ । अरुण जेट्ली स्टेडियममा मंगलवार राती भएको खेलमा दल्लीले लखनउलाई १९ रनले पराजित गरेको हो ।…

पहिलो अभ्यास खेलमा नेपाल बिजयी

टि-२० विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा नेपाल बिजयी भएको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल…

विन्डवर्ड्स विरुद्ध नेपालले पायो १९७ रनको लक्ष्य

विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सबाट १ सय ९७ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको भोलक्यान्सले २० ओभरमा ८ विकेट गुमाएर १…

शिक्षकलक्षित गण्डकी प्रदेशस्तरीय ह्यान्डबल प्रशिक्षण शुरु

पोखरामा शिक्षकलक्षित पाँच दिने गण्डकी प्रदेशस्तरीय ह्यान्डबल प्रशिक्षक कार्यक्रम शुरू भएको छ। प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा शुरू भएको उक्त प्रशिक्षण कार्यक्रमको…

सेपाकताक्रो विश्व कप नेपालले खेल्ने

नेपाल सेपाकताक्रो विश्व कपमा सहभागी हुने भएको छ । मलेसियाको क्वालालम्पुरमा मे १८ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपाली पुरुष टिम सहभागी हुन लागेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्‌का…