नेपालविरुद्ध रबाडाले बलिङ गर्नेमा अन्योल , आइपिएल छाडेर गए
कागिसो रबाडा इन्डियन प्रिमियर लिग (आईपीएल) छोडेर दक्षिण अफ्रिका फर्केका छन्। उनको खुट्टाको तल्लो भागमा टिस्यु इन्फेक्सन भएको छ। यद्यपि, उनले आईसीसी टी-२० विश्वकप गुमाउने खतरा बढेको छ। रबाडाले पञ्जाब…










