Month: २०८१, ६ जेष्ठ आईतवार १९:३४

सी डिभिजन लिग : झम्सिखेलको सहज जित

मनोहरा युनाइटेड यूथ क्लबलाई पराजित गर्दै झम्सिखेल यूथ क्लब शहीद स्मारक ‘सी’ डिभिजनको छैटौं स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आइतबार सम्पन्न दिनको दोस्रो खेलमा झम्सिखेलले मनोहरालाई ३-० गोल अन्तरले…

मिल्स कप : उपाधिको लागि होराइजन र वाइआरसिसी भिड्ने

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि २० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब फाइनलमा पुगेको छ। विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा भारत विहारको कटिहार क्रिकेट क्लबलाई…

वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि राजन र सुमित्रालाई

पहिलो वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको पुरुषतर्फ आइतबार राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरी पहिलो भएका छन् । राजनले २१.१ किलोमिटर दौड १ घण्टा १६ मिनेट ७ सेकेन्डमा पूरा गरे…

गोलबजारलाई हराउँदै आरसी ३२ शिर्ष स्थानमा

गोलबजार स्पोर्टस क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आरसी ३२ लाई जित…

प्रिमियर लिगको विजेताको छिनोफानो आज

विश्वको सर्वाधिक लोकप्रिय फुटबल लिगको रूपमा रहेको इ‌ङ्लिस प्रिमियर लिगको विजेताको टुंगो आज लाग्दैछ । आज नेपाली समय अनुसार राति ८ः४५ बजेदेखि लिगका खेल हुँदै छन् । यो पटक उपाधि…

कोपा अमेरिका : सहभागी राष्ट्रले टिममा २६ खेलाडी राख्न पाउने

आगामी जुन-जुलाईमा हुने कोपा अमेरिका २०२४ मा सहभागी टिमले २६ खेलाडी राख्न पाउने भएका छन् । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोलको प्रतियोगिता र सञ्चालन निर्देर्शिकाले उक्त निर्णय गरेको हो…

चेल्सीले जित्यो लगातार पाँचौं पटक महिला सुपर लिगको उपाधि

महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । गएराति ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई ६-० गोलले हराउँदै चेल्सीले उपाधि जितेको हो। महिला सुपर लिगमा चेल्सीको यो लगातार पाँचौँ…

मेसीको मियामीको कठिन जित

लियोनार्डो क्याम्पानाको निर्णायक गोलसँगै मेसी आबद्ध रहेको इन्टर मियामीले मेजर सकर लिगमा जित हासिल गरेको छ। चेस स्टेडियमा आइतबार बिहान सम्पन्न खेलमा मिलानले डिसी युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको…

एसी मिलान टोरिनोसँँग पराजित

इटालिय सिरी ए मा एसी मिलान पराजित भएको छ। स्टेडियो ओलिम्पिको ग्रान्डे टोरिनोमा शनिबार राति सम्पन्न खेलमा घरेलु टोली टोरिनोसँग एसी मिलान ३-१ गोलले पराजित भएको हो। घरेलु टोली टोरिनोको…

खराब लयमा रहेको बायर्न लिगको अन्तिम खेलमा पराजित

सिजनको अन्तिम खेलमा पराजित भएको बायर्न म्युनिखले तेस्रो स्थानमा रहेर बुन्डेसलिगाको अन्त्य गरेको छ। शनिबार सम्पन्न खेलमा घरेलु टोली होफेनहाइमसँग बायर्न ४-२ गोल अन्तरले पराजित भएको हो। ३४ खेलबाट ४६…