युरो २०२४ इङ्ल्यान्डको प्रारम्भिक टोली घोषणा
इङ्ल्यान्ड प्रशिक्षक ग्यारेथ साउथगेटले युरोपियन च्याम्पियनसिपका लागि ३३ खेलाडीलाई समेट्दै प्रारम्भिक टोली टोली गरेका छन् । मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ टोलीमा परेका छैनन् । इल्यान्डले हालसम्म युरोपियन…









