Month: २०८१, ९ जेष्ठ बुधबार १७:३६

महावीरलाई हराउँदै बागमती उक्लियो शीर्ष स्थानमा

महावीर क्लबविरुद्ध ४-० को फराकिलो जित निकाल्दै बागमती युवा क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बागमतीलाई जित दिलाउन राज भुसालले दुई…

ग्वार्डीओला म्यानेजर अफ द सिजन

प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ‘प्रिमियर लिग म्यानेजर अफ द सिजन’को अवार्ड जितेका छन्। ५३ बर्षिय स्पेनिस प्रशिक्षक ग्वार्डिओलाले सिजन २०२३/२४ को उपाधि जितेका हुन्। उनकै नेतृत्वमा…

नेपाल र युएईबीचको खेल साउदि अरेबियामा हुने

फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने भएको छ । एसियन फुटबल महासंघ (एएफसी) ले खेल जेठ २४ मा साउदी अरेबियाको प्रिन्स मोहम्मद…

युरोपा लिगको उपाधिका लागि एट्ल्यान्टा र लेभरकुसन भिड्दै

युरोपा लिग फुटबलको फाइनल आज राति हुँदैछ। आयरल्यान्डको डब्लिनमा हुने फाइनलमा यो सिजन अपराजित रहेको जर्मन क्लब बायर लेभरकुसनले इटालिनय क्लब एट्लान्टाको सामना गर्नेछ। बायर लेभरकुजनका जाभी अलोन्सोले फाइनलमा आफूलाई…

बेलायतका प्रधानमन्त्रीलाई नेपालको जर्सी उपहार

बेलायतका प्रधानमन्त्री सुनकलाई नेपालको जर्सी उपहार दिइएको छ । नेपाल र बेलायतबीचको सन् १९२३ को मैत्री सन्धिको शताब्दी मनाउन आयोजना गरिएको कार्यक्रममा बेलायतका प्रधानमन्त्री सुनकलाई चर्चित अभिनेत्री मनिषा कोइरालाले जर्सी…

इलिमिनेटरमा भिड्दै राजस्थान र आरसिबी

इन्डियन प्रिमियर लिग (आइपिएल) को १७औं संस्करणको इलिमिनेटरमा बुधबार राजस्थान रोयाल्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दैछन् । खेल अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ ७ः४५ देखि…

अमेरिकामा नेपालले खेल्ने अभ्यास खेलको मिति परिवर्तन

नेपाल र अमेरिकाको स्थानीय क्लब ह्युस्टन हरिकेन्सबीचको अभ्यास खेल सरेको छ। खेल निर्धारित मितिबाट एक दिन पछि सरेको हो। अब यी दुई टिमबीचको खेल जेठ १० र ११ गते हुनेछ।…

पोचेटिनोले एक बर्षमै चेल्सी छाडे

मउरिसो पोचेटिनोले एक वर्ष मात्र बिताएर मंगलबार चेल्सी छाडेका छन् । इंग्लिस प्रिमियर लिग क्लबले आफूहरूबीचको आपसी सहमतिपछि प्रशिक्षक पोचेटिनोले जिम्मेवारी छाडेको जनाएको छ । सिजनको अन्त्यतिर लय समाटेको चेल्सी…

पहिलो टि-२० : अमेरिकाद्वारा बंगलादेश स्तब्ध

टि-२० विश्वपको तयारीमा रहेको बंगलादेश अमेरिकासंग पराजित भएको छ । अमेरिका विरुद्धको टि-२० सिरिज अन्तर्गत भएको पहिलो खेलमा बंगलादेश अमेरिकासंग ५ विकेटले पराजित भएको हो । जितकालागि बंगलादेशले दिएको १५४…

हैदरवादलाई हराउँदै कोलकता आईपिएलको फाइनलमा

कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो । हैदरावादले…