काठमाडौं । गोलकिपर इमिलियानो मार्टिनेज चम्किएपछि एष्टन भिल्ला युइएफए कन्फेरेन्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा फ्रेन्च क्लब लिललाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदा मार्टिनेजले दुई पेनाल्टी बचाएका थिए । निर्धारित र अतिरिक्त समयको खेल ३–३ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *