अस्मिता पुम्सेमा उत्कृष्ट रेफ्री
काठमाडौं । तेक्वान्दो अन्तराष्ट्रिय रेफ्री अस्मिता खड्का क्यानडा ओपन तेक्वान्दो जी–२ च्याम्पियनसिपअन्तर्गत पुम्से विद्यामा उत्कृष्ट पुम्से रेफ्री बनेकी छिन् । विश्व तेन्वान्दो महासंघको कार्यक्रम अनुसार क्यानडा तेक्वान्दो संघको आयोजनामा क्यानाडाको…










