सातौ एसियन खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा अमृतलाई स्वर्ण र रजत
काठमाडौँ । भारतको गोवामा यही जुन २१ देखि २३ सम्म भएको ७ औं एसियन खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका अमृत तामाङले १ स्वर्ण र १ रजत पदक जितेका छन् ।…
काठमाडौँ । भारतको गोवामा यही जुन २१ देखि २३ सम्म भएको ७ औं एसियन खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका अमृत तामाङले १ स्वर्ण र १ रजत पदक जितेका छन् ।…
नेपालले सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित ७ पदक जितेको छ । प्रतियोगितामा सात खेलाडी सहभागी भएकोमा सबैले पदक जितेका हुन् । प्रतियोगितामा नेपालले पाँच स्वर्णसँगैथप १…
नेपालका रूपसिंह तामाङले न्युजिल्यान्डमा भएको दोस्रो आईटीएफ अन्तर्राष्ट्रिय न्युजिल्यान्ड च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । उनले भेट्रान्स स्पेसल टेकनिकमा स्वर्ण पदक जितेका हुन् । न्युजिल्यान्डको हास्टिङ स्पोर्टस् सेन्टरमा जुन ४…
काठमाडौं। नेपाली पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक २०२४ मा खेल्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटामार्फत् पेरिस पारालिम्पिकका लागि छनोट भएका हुन् । विश्व तेक्वान्दोले…
नेपालका आयुष ढुङ्गेलले प्रथम बिकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । बिहीबार बंगलादेशको ढाकामा भएको प्रतियोगितामा आयुषले पुरुष ६३ केजी तौल समूहको उपाधि भिडन्तमा आयोजक बङ्गलादेशका अल सुवेद…
नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् । अमेरिकाको न्युजर्सीमा भएको प्रतियोगितामा नन्दाले महिला ५० वर्षमुनि फ्रि स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा…
राष्ट्रीय तेक्वान्दो संघ – नेपालको चौथो राष्ट्रिय सम्मेलन तथा निर्वाचनले महेश्वर फुयालको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्ष एकनाथ थापा, उपाध्यक्षमा धुर्वबहादुर गुरुङ,…
गण्डकी प्रदेश २३ औं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । गण्डकी ९ स्वर्ण, ५ रजत र ५ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ…
निमा गुरुङले एनएसडब्लु खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छन् । अस्ट्रेलियन तेक्वान्दो एनएसडब्लुको आयोजनामा भएको प्रतियोगिताको महिला ७३ केजीमुनि निमाले भारतकी आइशा चहल र अस्ट्रेलियाकी सिना मनलाई पराजित गरी स्वर्ण…
भियतनाममा हुने ८ औं एशियान पुम्से तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विदाई गरेका छन् । यही जेठ १ र २ गते सन्चालन…