Category: तेक्वान्दो

रेफ्री सेमिनार तथा रिफ्रेस कोर्ष सम्पन्न

नेपाल तेक्वान्दो संघको आयोजनामा ११ औं राष्ट्रिय क्योरुगी तेक्वान्दो रेफ्री सेमिनार, १२ औं राष्ट्रिय क्योरुगी तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्ष, चौथो राष्ट्रिय पुम्से तेक्वान्दो रेफ्री सेमिनार तथा तेश्रो राष्ट्रिय पुम्से तेक्वान्दोे…

नगरस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि यान्सुब तेक्वान्दो डोजाङलाई

काठमाडौं । यान्सुब तेक्वान्दो डोजाङले प्रथम कागेश्वरी मनोहरा नगरस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । यान्सुब १५ स्वर्ण, ८ रजत र १० कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । कागेश्वरी मनोहरा…

कौशल टिम च्याम्पियन

काठमाडौं । आयोजक कौशल इङलिस बोर्डिङ स्कुलले प्रथम कौशल अन्तरविद्यालय काठमाडौं जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । अफिसियलतर्फ च्याम्पियन बनेको कौशलले ७ स्वर्ण, ७ रजत र ४ कांस्य…

कौशल अन्तरविद्यालय तेक्वान्दो भोलि हुने

काठमाडौं । कौशल स्कुल÷कलेजको आयोजनामा प्रथम कौशल अन्तरविद्यालय काठमाडौं जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा विभिन्न २१ विद्यालयबाट करिब ४ सय खेलाडीको सहभागिता रहने कौशलका प्रिन्सिपल शिवप्रसाद…

तेक्वान्दोमा जितलाई रजत

नेपाली तेक्वान्दो खेलाडी जितबहादुर बोटले डब्लुटी प्रेसिडेन्ट कप गोल्ड कोस्ट (जि ३) मा रजत पदक जितेका छन् । उनले ४० वर्षमुनि पुरुष एकल पुम्सेमा रजत जितेका हुन् । अस्ट्रेलियाको गोल्ड…

बब्लु अस्ट्रेलियाको चार प्रतियोगितामा निर्णायक

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटीले अस्ट्रेलियामा आयोजना हुने विभिन्न चार अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । तेक्वान्दोका ग्योरोगी तथा पुम्सेका अन्तर्राष्ट्रिय निर्णायक बब्लुले विश्व…

अशोकले चार वल्र्ड र्याङकिङ च्याम्पियन्सीप खेलाउने

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले चार वल्र्ड र्याङकिङ च्याम्पियन्सीपमा खेल सञ्चालन गर्ने भएका छन्। अशोकले जि फोर ओसियन ओपन एन्ड पारा, वल्र्ड र्याङकिङ जि थ्री डब्ल्यूटि प्रेसिडेन्ट कप…

कविराज खड्गी डब्लूटी इन्टरनेश्नल पुम्से कोचमा सफल

काठमाडौं । राष्ट्रिय पुम्से तेक्वान्दो टिमका प्रशिक्षक कविराज खड्गी विश्व तेक्वान्दो अन्तर्राष्ट्रिय पुम्से प्रशिक्षक प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली तेक्वान्दो प्रशिक्षक बन्न सफल भएको छन् । खड्गी राष्ट्रिय खेलकुद परिषद्,…

एसियाली खेलकुदका लागि अभिषेक छनोट

काठमाडौं । जापानको आइची–नागोयामा हुने २० औं एसियाली खेलकुदको तेक्वान्दोतर्फ नेपालका अभिषेक बराल छनोट भएका छन् । अभिषेक पुरुष ८० केजीमुनि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । गत…

रामेछापमा आइटिएफ रेफ्री सेमिनार सम्पन्न

काठमाडौं। नेसनल तेक्वान्दो आइटिएफ एकेडेमी रामेछापको आयोजानामा बागमती प्रदेशस्तरीय रेफ्री सेमिनार सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल आइटिएफ तेक्वान्दो महासंघको तत्वाधन र नेसनल तेक्वान्दो आइटिएफ एकेडेमी रामेछापको आयोजानामा जेठ १६…