Category: टेबल टेनिस

कोशी प्रदेश टेबल टेनिसमा श्रेष्ठ निर्विरोध निर्वाचित

विराटनगर । कोशी प्रदेश टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न संघको प्रथम साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरेको…

टेबलटेनिसका एलेक्स लेखा अधिकृतमा सिफारिस

ललितपुर । राष्ट्रिय टेबलटेनिस खेलाडी एलेक्स महर्जन त्रिभूवन विश्वविद्यालय सेवा आयोगअन्तर्गत खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट लेखा अधिकृत पदमा सिफारिस भएका छन् । त्रिभूवन विश्वविद्यालय सेवा आयोगले सार्वजनिक गरेको नतिजाअनुसार…

एसियाड तयारीलाई टेनिस टोली भारत जाने

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टेनिस टोली बिहीबार भारतको बैंगलुरु जाने भएको छ । खेलाडीमा प्रदीप खड्का, निसान श्रेष्ठ…

अन्तरविद्यालय टेबलटेनिस सम्पन्न

ललितपुर । सेन्ट जेभियर्स विद्यालय, जावलाखेलको आयोजनामा फादर्स जेम्स ई. च्याम्बर्स स्मृति अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता–२०२६ शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका २६ विद्यालयका २ सय १० खेलाडी सहभागी…

नेपाल एपीएम डबल्स टेबलटेनिस

ललितपुर । नेपाल एपीएम टेबल टेनिस क्लब, भैँसेपाटीको आयोजनामा नेपाल एपीएम डबल्स टेबलटेनिस च्याम्पियनसिप शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न क्लबका गरी १ सय २० खेलाडी सहभागी थिए ।…

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडी सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । इन्टरटेन्मेन्ट टेबलटेनिस (इटीटी) समूहको आयोजनामा भएको इटीटी टेबलटेनिसको टिम इभेन्टका…

एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

काठमाडौं । जापानको आइची÷नागोयामा हुने २० औँ एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि टेबलटेनिस खेलाडी संयोग कपाली र योङ्गी पौडेल शनिबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन् । दुवै खेलाडी राष्ट्रिय…

धरानलाई गौरवान्वित बनाउँदै दीक्षा दाहाल राष्ट्रिय च्याम्पियन

धरानकी प्रतिभाशाली टेबल टेनिस खेलाडी दीक्षा दाहाल ले बनेपामा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता–२०८३ मा उत्कृष्ट प्रदर्शन गर्दै महिला एकलतर्फ च्याम्पियन बन्न सफल भएकी छन् ।…

दोस्रो जिपी कोइराला अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता सम्पन्न

विराटनगर । जिपी कोइराला स्पोर्ट्स एकेडमीको आयोजनामा भएको “दोस्रो जिपी कोइराला अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता–२०८३” भव्य रूपमा सम्पन्न भएको छ । विराटनगरस्थित सहिद मैदान पूर्वमा रहेको टेबल टेनिस हलमा…

२० औं एसियाडका लागि ६ जना टेबलटेनिस खेलाडी छनोट

काठमाडौं । जापानको आइची–नागोयामा २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म हुने २० औँ एसियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिता शनिबार राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा सम्पन्न भएको…