सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको उपाधि सुवास तामाङलाई
डिफेन्डिङ च्याम्पियन सुवास तामाङले भुवन नगरकोटी र निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको उपाधि जितेका छन् । शुक्रबार ४-अन्डर ६८ को कार्ड तयार गर्दै सुवासले समग्रमा…


