आर्मीलाई हराउँदै न्यू डायमण्डको विजयी सुरुआत
छैटौं संस्करणको टाइगर कप भलिबल च्याम्पियनिसपमा न्यू डायमण्ड स्पोर्ट्स क्लबले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा समूह ए को खेलमा डायण्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई…
छैटौं संस्करणको टाइगर कप भलिबल च्याम्पियनिसपमा न्यू डायमण्ड स्पोर्ट्स क्लबले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा समूह ए को खेलमा डायण्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई…
पोखरा । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भोलिदेखि सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने च्याम्पियनसिपको तयारी पूरा भएको…
छैटौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको उद्घाटन खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबारबाट सुरु हुने प्रतियोगिताको पहिलो खेल बिहान…
काठमाडौं । बागमती प्रदेशस्तरीय अन्तरपालिका खुला पुरुष महाङ्काल भलिबल च्याम्पियनसिप फागुन पहिलो सातादेखि सुरु हुने आयोजना हुने भएको छ । ललितपुर महांकाल गाउँपालिकाको सहयोग तथा महांकाल क्लबको आयोजनामा प्रतियोगिता फागुन…
विभागीय टोली नेपाल पुलिसलाई हराउँदै न्यु डायमण्डले नवौं केएनपी निरोलेक राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार सम्पन्न फाइनलमा न्यु डायमण्डले पुलिसलाई…
न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब केएनपी नेरोलेक नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको राउन्ड राउन्ड रोविन लिगमा शुक्रबार अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद…
नवौं केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि भिडन्त नेपाल पुलिस क्लब र टिप टप न्यु डायमण्ड स्पोर्ट्स क्लबबीच हुने भएको छ । पुलिस र न्यु डायमण्ड एक खेल अगावै…
काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजनामा हुने नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । बुधबारदेखि ४ दिनसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा…
काठमाडाैँ । नेपाली खेलकुद सामग्रीको क्षेत्रमा स्थापित नाम ‘केल्मी’ को भक्तपुरस्थित राधेराधे शाखाले आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले भर्खरै सम्पन्न एनभिए च्याम्पियनसिपको महिलातर्फको विजेता टोली…
काठमाडौँ । नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधिसहित विधागत पुरस्कारमा पनि वर्चस्व जमाएका छन् । त्रिपुरेश्वरस्थित…