विद्यालय खेलकुदसँँग ई स्पोर्ट्सको साझेदारी
विद्यालय खेलकुदमा ई स्पोर्ट्स खेलको प्रबद्र्धन गर्ने उद्धेश्यले ई स्पोर्ट्स संघ नेपाल (ईशान) ले नेपाल विद्यालय खेलकुद महासंघसँग साझेदारी गरेको छ । विद्यालय खेलकुदमा ई स्पोर्ट्स खेलको विकास र प्रबद्र्धन…
विद्यालय खेलकुदमा ई स्पोर्ट्स खेलको प्रबद्र्धन गर्ने उद्धेश्यले ई स्पोर्ट्स संघ नेपाल (ईशान) ले नेपाल विद्यालय खेलकुद महासंघसँग साझेदारी गरेको छ । विद्यालय खेलकुदमा ई स्पोर्ट्स खेलको विकास र प्रबद्र्धन…
वैशाखको दोस्रो साता चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई नेपालले उसु महासंघले नगदसहित सम्मान गर्ने भएको छ । महासंघले आइतबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार…
नेपाल टेनिस संघको आयोजनामा प्ले टेनिस कोर्स आइतबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ । चारदिनसम्म चल्ने यो कोर्स टेनिसको आधारभूत प्रशिक्षक प्रशिक्षण कोर्स हो । कोर्समा १८ जनाको सहभागिता…
राष्ट्रिय च्याम्पियन तथा शीर्ष एक वरियतामा रहेका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल यसै वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिकका लागि छनोट भएका छन् । ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले जारी गरेको सूचि अनुसार…
सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ संगठनको रुपमा अखिल नेपाल ब्याडमिन्टन संघ गठन गरिएको छ । राजधानीमा शुक्रबार भएको भेलाले नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा ४३ सदस्यीय अखिल नेपाल…
पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस पारालिम्पिक २०२४ का लागि हुने छनोट प्रतियोगिता खेल्ने भएका छन्। पेरिस पारालिम्पिक छनोट आधार रहेको सिटी विश्व पारा पौडी प्रतियोगितामा भीमले प्रतिस्पर्धा…
बाह्रखरी मिडियाले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गल्फ दिवस मनाएको छ । नेपाल गल्फ संघको सहकार्यमा बुधबार पहिलोपटक अन्तर्राष्ट्रिय गल्फ दिवस मनाएको हो । काठमाडौंमा भएको कार्यक्रममा नेपालको गल्फलाई अन्तर्राष्ट्रिस्तरमा चिनाउने…
स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएको जनाउँदै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) लाई सफाइ पेश गर्न अर्को पत्र पठाएका छन् । स्पष्टीकरण…
पोखरामा मंगलबारबाट १२ औं राष्ट्रिय आर्चरी च्याम्पियनसिप सुरु भएको छ । नेपाल आर्चरी संघको आयोजनामा सुरु भएको उक्त च्याम्पियनसिपको राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले उदघाटन गरे…
पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड-२०८० मा उनलाई उक्त विधाबाट नगद…