Category: तेक्वान्दो

एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशाले जितिन् कांस्य

पलेशा गोवर्धनले १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा कांस्य पदक जितेकी छन् । मलेसियाको कुचिङमा शुक्रबार सम्पन्न प्रतियोगिताको सेमिफाइनलमा हार बेहोरेपछि उनले तेस्रो स्थानमा चित्त बुझाउँदै नेपालका…

तेक्वान्दो टोली थाइल्यान्ड जाने

आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली थाइल्यान्डको पटाया जाने भएको छ । त्यसका लागि टोली अगष्ट ८ तारिख थाइल्यान्ड प्रस्थान गर्ने छ ।…

पारा तेक्वान्दो टोली मलेसिया जाँदै

दसौं एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार मलेसियाको सरावक जाने भएको छ । जुलाइ २४ देखि सुरु…

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं जिल्ला तेक्वान्दो संघले १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा सहभागी हुने ५ खेलाडीसहित ७सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरेको छ । मलेसियाको कुचिङमा हुने प्रतियोगितामा पाँचै…

काजल उत्कृष्ट निर्णायक

तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ वर्ल्ड तेक्वान्दो हान्मादाङमा उत्कृष्ट निर्णायक घोषित भएकी छन् । अमेरिकाको क्यालिफोर्निया जुलाइ १७ देखि १९ तारिखसम्म भएको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की…

कोसिश अस्ट्रेलिया प्रस्थान

नेपालमा भएको आठौं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी कोसिशबहादुर खड्‌का केपीएनपी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न बिहीबार अस्ट्रेलियाको मेल्बर्न प्रस्थान गरेका छन् जुलाइ २० तारिखमा हुने प्रतियोगितामा उनले ग्योरोगीमा…

एरिकालाई थाइल्यान्डमा स्वर्ण

नेपाली कराते स्टार एरिका गुरुङले थाइल्यान्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन् । उनले सिनियर महिला ६८ केजीमाथि थाइल्याण्डकी चनकन खियोखामलाई पराजित गरिन् । थाइल्याण्ड ओपन करातेमा नेपालका लागि अन्य…

राज कोरिया र अशोक अस्ट्रिया जाँदै

तेक्वान्दो खेलाडी राज दरईंले दक्षिण कोरियोको मुजुमा हुने वल्ड ओलम्पिक तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । जुन २९ देखि जुलाइ २ तारिखसम्म हुने प्रतियोगितामा राजले पुरुष ६३ केजीमुनि तौलसमूहमा…

युएस वर्ल्ड क्लास तेक्वान्दो हलिउडले मनायो तीसाैं वर्षगाँठ

अमेरिकामा नेपालीको पहिलो तेक्वान्दो स्कुल युएस वल्ड क्लास तेक्वान्दो हलिउडले शनिवार तीसौ वार्षिक उत्सव धूमधाम मनाएको छ । युएस वर्ड क्लास तेक्वान्दो हलिउड ग्राण्ड मास्टर दिवाकर महर्जनले सन् १९९५ मा…

एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो हुने

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारालाई व्यवहारमा उतार्ने लक्ष्यका साथ स्थापना भएको श्री समाज खेलकुद विकास क्लब (एसकेबिसी) तेक्वान्दो लगायत समग्र खेलकुद क्षेत्रको प्रवर्द्धनमा निरन्तर क्रियाशील रहँदै आएको…