Category: चेस

सबै खेल जित्दै राधिकाले जितिन् विद्यालय स्तरीय चेसको उपाधि

काठमाडौँ । काठमाडौँ सामाखुसी स्थित नेपाल प्रहरी स्कूल प्राङ्गणमा सम्पन्न दोस्रो एनपिएस विद्यालय स्तरीय चेस प्रतियोगिताको उपाधि रिलायन्स इन्टरनेसनल स्कुलले जित्न सफल भएको छ । छात्रा सिनियर विद्यार्थी समूह तर्फ…

हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने

काठमाडौं । अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ‘सोसल इयर २०२५ (सामाजिक वर्ष) को अवसरमा यो महिना (अगस्ट) मा विश्वभरि आठ प्रतियोगिता हुँदैछ, जसअन्तर्गत् एसियाको एक्लो प्रतियोगिताको रुपमा ‘हिमालयन क्वीन्स ग्याम्बिट’…

साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि

काठमाडौं । आयोजक साउथ वेस्टर्न स्टेट कलेजका पुरुषोत्तम सिलवालले प्रथम साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । बसुन्धरास्थित आयोजककै हातामा भएको नौ चरणको प्रतियोगितामा पुरुषोत्तमले ६.५…

साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल सुरु

काठमाडौँ । साउथ वेस्टर्न स्टेट कलेजको आयोजनामा प्रथम साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । पहिलो दिन ४ चरणको खेल सकिँदा ६ खेलाडी संयुक्त रुपमा शीर्ष…

बद्रीलालले जिते युनाइट नेपाल चेस उपाधि 

काठमाडौं । सिनियर चेस खेलाडी मोहन सिंह प्रधानको प्रायोजनमा ५० वर्ष माथिका बयालिस प्रतिस्पर्धि राष्ट्रिय खेलाडीहरु बिच एक दिने युनाइट नेपाल ब्लिट्ज चेस प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौँको शंखमुल…

विश्व आइपीसीए चेस च्याम्पियनसिपमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन जारी

भारत । गोवामा जारी २४ औं विश्व आईपिसिए चेस च्याम्पियनसिपमा नेपालका खेलाडी विश्व विजय घिमिरे ३ अंक जोडेर संयुक्त तेस्रो स्थानमा उभिएका छन् । प्रतियोगिताको तेस्रो दिन नेपाली खेलाडी घिमिरेले…

विश्व चेस च्याम्पियनसिपमा विश्व विजयलाई सफलता

विश्व बुद्धिचाल महासंघको आधिकारिक वर्ल्ड आइपिसिए चेस च्याम्पियनसिपमा नेपालका विश्व विजय घिमिरेले पहिलो चरणको खेलमा सफलता हासिल गरेका छन् । उनले भारतका दिनेश कुमार विरुद्ध प्रतिस्पर्धात्मक खेलमा जित निकालेका छन्…

त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता सम्पन्न

त्रियोग हाई स्कुलको आयोजनामा सञ्चालित पाँचौं त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता सोमबार सम्पन्न भयो । अन्तर्राष्ट्रिय चेस दिवसको अवसरमा स्विस लिग प्रणालीमा सञ्चालित सो प्रतियोगितामा ६० विद्यालयका करिब ४०० विद्यार्थीको…

वर्ल्ड च्याम्पियनसिपमा नेपालका विश्व विजय घिमिरेले प्रतिस्पर्धा गर्ने

गोवा । शारिरिक रुपमा अशक्त चेस फेडेरेशन (CFPD) र विशेष रुपमा सक्षम गोवा चेस एशोशिएशन (GCASA) को संयुक्त आयोजनामा फरक क्षमता भएका व्यक्तिहरूको लागि २४ औं विश्व व्यक्तिगत चेस च्याम्पियनसिप…

त्रियोग अन्तर स्कुल चेस सुरु

त्रियोग हाई स्कुलको आयोजनामा पाँचौं त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता आइतबार सुरु भयो । अन्तराष्ट्रिय चेस दिवसको अवसरमा स्विस लिग प्रणालीमा सञ्चालित सो प्रतियोगितामा ६० विद्यालयका करिब ४०० विद्यार्थीको सहभागिता…