Category: सेपाकताक्रो

सेपाकताक्रोमा नेपाललाई २ पदक

नेपालले ३८ औं आईएसटीएफ विश्व च्याम्पियनसिपमा बिहीबार १ स्वर्ण र १ रजत जितेको छ । नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङले…

सेपाकताक्रो विश्व च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

विश्वकप सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ । आइतबार राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य सचिव टंकलाल घिसिङले टोलीको बिदाई गरेका हुन् । सो क्रममा उनले खेलाडीहरूलाई आत्माविश्वसका साथ खेल्न…

वर्ल्ड सेपाकताक्रोमा नेपाललाई १ स्वर्णसहित ४ पदक

नेपालले आइएसटिएएफ वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिप ३७ औं थाई किड्स कपमा १ स्वर्ण र ३ कास्य पदक जितेको छ । थाइल्याण्डमा भदौ १६ देखि २३ गतेसम्म च्याम्पियनसिप आयोजना भएको थियो ।…

सेपाताक्रो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाइ

वर्ल्ड सेपाताक्रो च्यापियनसिपमा सहभागी हुन जाने खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिदाइ गरेको छ । सोपाताक्रो एसोसिएसन थाइल्यान्डको आयोजनामा आईएसटीएएफ वर्ल्ड सेपाताक्रो च्याम्पियनसिप तथा ३७औं थाइकिङ कपमा सहभागी हुने १३…

सेपाकताक्रो विश्वकपमा नेपाल तेस्रो

नेपाल मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपको रेगु र डबल इभेन्टको दुवैमा तेस्रो भएको छ । विश्व कपमा मंगलबार भएको सेमिफाइनलमा नेपाल रेगु इभेन्टमा चाइनिज ताइपेसँग २-१ सेटमा हराएको थियो…