Author: khel chautari

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई इम्बार्क कलेजको साथ

काठमाडौं भदौ ४ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन गईरहेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ ले इम्बार्क कलेजको साथ पाएको छ । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३औं संस्करण यही…

पाँच हजार ३०० मिटर उचाइबाट ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ । समुद्र सतह देखि हजार ३०० मिटर सचाइबाट अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको पर्यटकीय क्षेत्र साम्पदो डाँडाबाट खेल…

सिजनको पहिलो खेलमा एट्लेटिकोको जित

एट्लेटिको म्याड्रिडले ला लिगाको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ । लिग अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले मालागालाई २–० ले पराजित गरेको हो । एट्लेटिकोलाई जित दिलाउन…

एसियाड तयारीलाई टेनिस टोली भारत जाने

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टेनिस टोली बिहीबार भारतको बैंगलुरु जाने भएको छ । खेलाडीमा प्रदीप खड्का, निसान श्रेष्ठ…

नेपाल भलिबल लिगको मुख्य प्रयोजक एक्सट्रीम एनर्जी ड्रिंक

काठमाडौं । पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल लिग (एनभिएल) र एक्सट्रिम इनर्जीबीच सहकार्य भएको छ । नेपाल भलिबल लिगले बुधबार एक कार्यक्रममा आयोजना गर्दै एक्सट्रिम इनर्जीलाई मुख्य…

ग्रिनफिल्ड सेमिफाइनलमा प्रवेश

आयोजक ग्रिनफिल्ड १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सेमिफाइनलमा प्रवेश गरेको छ । ग्रिनफिल्डले इनोभेटिभलाई ३१–२२ ले पराजित गर्यो । ग्रिनफिल्डको जितमा अजय मगरले १० अंक योगदान…

विश्व ट्रायथलन सेमिनारमा सहभागी हुन कोरिया जाने युवराज र चाहनाको विदाई

काठमाडौं । युवराज सुनुवार र चाहना शाहले सोल विश्व ट्रायथलन टेक्निकल अफिसियल्स र इभेन्ट अर्गनाइजर्स लेभल २ सेमिनार २०२६ मा सहभागिता जनाउने भएका छन् । कोरिया ट्रायथनल महासंघको आयोजनामा हुने…

अल दिरियालाई हराउँदै अल नासर किङ्स कपको अन्तिम १६ मा, फेलिक्सले गरे दुई गोल

साउदी किङ्स कपको राउन्ड अफ ३२ मा अल नासरले अल दिरियामाथि ४–१ को सहज जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ । खेलको दोस्रो मिनेटमै ओस्कार रोड्रिग्वेजले गोल गर्दै…

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता भदौ ६ गतेदेखि हुने भएको छ । नेपालमा पहिलोपटक हुने लागेको ¥याङकिङ प्रतियोगिता ४ दिनसम्म ललितपुरको सातदोबाटोमा हुने मंगलबार…

एसियाड खेलाडीलाई प्रोत्साहन

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न संस्थाले गिफ्ट ह्याम्पर प्रदान गरेका छन् । डिडिसीले उत्पादित सामाग्रीको प्याकेज र ट्राभलिङ टिसर्ट…