केभीकेएसएस र भ्याली पब्लिक सेमिफाइनलमा
काठमाडौँ । केभीकेएसएस र भ्याली पब्लिक १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । केभीकेएसएसले तेजस्वीलाई २०-१५ तथा भ्याली पब्लिकले बेलमोन्टलाई ३२-२५ ले पराजित…










