Author: khel chautari

नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । क्रिकेट संघ नेपाल (क्यान) सँगको सहकार्यमा एक्सट्रिम इनर्जी ड्रिङ्कले आयोजना गरेको विशेष कार्यक्रममा बुधबार नेपाली राष्ट्रिय महिला क्रिकेट…

शुक्रबारदेखि काठमाडौं महानगरपालिका अन्तर वडाव्यापी गणेशमान स्मृति खुला तेक्वान्दो हुने

काठमाडौं । आगामी शुक्रबारदेखि काठमाडौं महानगरपालिका अन्तर वडाव्यापी वीर गणेशमान स्मृति रनिङ शिल्ड खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । काठमाडौं महानगरपालिका वडा-२२ को आयोजना र संकटा क्लब सहआयोजनामा आगामी…

बार्सिलोना कोपा डेल रे कपको सेमिफाइनलमा

बार्सिलोना कोपा डेल रे कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा दोस्रो डिभिजनको क्लब अल्बासेटेलाई २-१ ले पराजित गर्दै बार्सिलोना कोपा डेल रे कपको सेमिफाइनल प्रवेश गरेको हो…

लिग कप : चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा

आर्सनल यस बर्षको लिग कपको फाइनलमा पुगेको छ । चेल्सीलाई दोस्रो लेगमा मंगलबार राति १-० ले पराजित गर्दै समग्रमा आर्सनलले ४-२ को नतिजासहित फाइनल यात्रा तय गरेको हो । पहिलो…

बिहिवारदेखि शुरु हुने बुढासुब्बा गोल्डकपको तयारी पूरा

धरान । २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक धरान फुटबल क्लबले मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी…

हिसान स्पोर्ट्स मिट : भलिबलमा पिसजोन र लर्डबुद्धलाई उपाधि

इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको आयोजनामा जारी हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत भलिबल खेलमा छात्रतर्फ पिसजोन स्कुल र छात्रातर्फ लर्डबुद्ध इन्टरनेशनल स्कुलले उपाधि जितेका…

पथरी शनिश्चरे भेट्रान्स फुटबल : सतिसाले भेट्रान्स सेमिफाइनलमा

पथरी । मोरङको पथरीमा जारी दोस्रो पथरी शनिश्चरे भेट्रान्स फुटबल प्रतियोगितामा सतिसाले भेट्रान्स, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा मोरङको विराटचौक भेट्रान्सलाई टाइब्रेकरमा…

आरिफ र दिपेन्द्रको अर्धशतकमा नेपाल विजयी

आईसिसी पुरुष टी–२० विश्वकप २०२६ अघिको पहिलो वार्मअप खेलमा नेपाल ७ विकेटले विजयी भएको छ । मंगलबार भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा युएइले दिएको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमा…

विश्व मार्सल आर्ट्स कन्भेन्सनमा सहभागी भई स्वयम्भुराज स्वदेश फर्किए

काठमाडौं । डब्लुएमएसी नेपाल ब्रान्चका अध्यक्ष तथा मार्सल आर्ट्सका वरिष्ठ प्रशिक्षक स्वयम्भुराज डंगोल अस्ट्रियाको ब्रेगेन्जमा आयोजित विश्व मार्सल आर्ट्स कन्भेन्सनमा सहभागी भई स्वदेश फर्किएका छन् । ब्रेगेन्जस्थित डब्लुएमएसी प्रधान कार्यालय…

एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा

काठमाडौं । आयोजक दि एक्सेल्सियर स्कुल (यल्लो) र स्वर्णिम १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको यु–१२ गर्ल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियर (यल्लो) ले राई स्कुललाई…