Author: khel chautari

क्यानद्वारा २०२६ का लागि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट कार्यक्रम सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिहरू समेटिएको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । हालै पत्रकार भेटघाट कार्यक्रम गर्दै क्यानले सन् २०२६ को…

एनभीए भलिबल च्याम्पियनसिप : आर्मीलाई हराउँदै एपीएफ महिलातर्फ तेस्रो

एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ तेस्रो स्थान सुरक्षित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार…

रोनाल्डोको अल-नासर अल-अहलीसँग पराजित

साउदी प्रो लिगमा अल-अहलीले अल-नासरलाई ३-२ ले पराजित गरेको छ । यो हारसँगै अल- नासरको जारी सिजनको अपराजित यात्रा टुंगिएको छ । अल-अहलीका इभान टोनीले उत्कृष्ट प्रदर्शनका २ गोल गरे…

एनभीए च्याम्पियनसिप: पुरुष र महिलातर्फका फाइनल खेल आज

काठमाडौँ । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि आज टुंगो लाग्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने फाइनल खेलमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र…

सातौं मेयर कप टेबलटेनिस आइतबार देखि 

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ६ को आयोजनामा सातौं मेयर कप अन्तर वडा टेबलटेनिस प्रतियोगिता पुस २० गते आइतबार देखि शुरु हुने भएको छ । ललितपुर महानगरपालिका वडा नं.…

शिभालीले एसिया÷प्यासिफिक एलिट खेल्ने

काठमाडौं । नेपाली टेनिस खेलाडी शिभाली गुरुङले एसिया-प्यासिफिक एलिट यु–१४ ट्रफी खेल्ने भएकी छिन् । प्रतियोगिता जनवरी २८ देखि ३० तारिखसम्म अस्ट्रेलियाको मेलबर्नमा हुनेछ । एसियामा यु–१४ उमेरसमूहमा चौथो वरीयतामा…

साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

साफ यु-१९ च्याम्पियनसिप २०२६ का लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक सुमन श्रेष्ठले शुक्रबार ६७ सदस्यीय टोली घोषणा गरेका हो । एन्फाले छनोट सूचीमा परेका सबै…

एनभीए च्याम्पियनसिप : आज सेमिफाइनलका चार खेल हुँदै

काठमाडौँ । नेपाल भलिबल संघको आयोजनमा राजधानीमा जारी नवौं एनभीए महिल तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज सेमिफाइनलका खेलहरु हुँदैछ । जसमा महिलातर्फ हुने दिनको पहिलो खेलमा न्यु डायमन्ड युथ स्पोर्ट्स…

सन्डरल्याण्डसँग बराबरीमा रोकियो सिटी

प्रिमियर लिगको उपाधि दौडमा रहेको म्यानचेस्टर सिटी सन्डरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएपछि शीर्ष स्थानको आर्सनलसँगको दूरी ४ अंकमा पुगेको छ । नयाँ वर्षको दिन स्टेडियम अफ लाइटमा भएको खेलमा पेप ग्वार्डिओलाको…

घरेलु मैदानमा लिभरपुल लिड्ससँग बराबरीमा रोकियो

लिड्स युनाइटेडले एनफिल्डमा लिभरपुलसँग गोलरहित बराबरी खेल्दै महत्वपूर्ण एक अंक जोडेको छ । यो नतिजासँगै लिड्सले रेलिगेसन खतरालाई थप कम गराएको छ । खेलमा लिभरपुलले धेरै अवसर बनाए पनि गोल…