राष्ट्रिय लिग फुटबल पुस ३० देखि, उद्घाटन खेलमा काँक्रेविहार र फ्रेन्ड्स खेल्ने
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिता पाँच दिन पछाडि सरेको छ । एन्फाले आइतबार साँझ सार्वजनिक गरेको खेलतालिका अनुसार पुस ३० गतेदेखि लिग सुरु…










