कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा सिग्देल नियुक्त
विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले खेलकुद विकास बोर्डको सदस्य सचिवमा उपसचिव दुर्गाप्रसाद सिग्देललाई तोक्ने निर्णय गरेको छ । गत असोज २४ गतेदेखि रिक्त भएको बोर्डको सदस्य…










