Author: khel chautari

नेपाली फुटसल टोली अस्ट्रेलिया प्रस्थान

काठमाडाैं । गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी हुन नेपाली टोली शनिबार अस्ट्रेलियाको गोल्ड कोस्ट प्रस्थान गरेको छ । जनवरी १९ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा नेपालको समृद्धि स्कुल र…

राष्ट्रिय फुल कन्ट्याक्ट कराते भोलिदेखि

काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा २४ औं राष्ट्रिय पुरुष खुला तथा १८ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता तथा वज्र फाइट आइतबारदेखि हुने भएको…

एलएमसि वडा कप चेस उपाधि आशिष फूँयालले जिते 

ललितपुर । ललितपुर महानगरपालिका वडा नं १९ को आयोजनामा वडा कप खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । फिडे वर्ल्ड चेसको तत्वावधानमा दुई दिन सञ्चालन भएको प्रतिस्पर्धामा…

विराटनगर क्रिकेट लिगमा डाइनामिकको विजयी शुरुवात

विराटनगर । डाइनामिक क्रिकेट एकेडेमीले विराटनगर क्रिकेट लिगमा विजयी शुरुवात गरेको छ । जवाफमा १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको डाइनामिकले १९ ओभरमा ७ विकेट गुमाई सो लक्ष्य पार…

नगद पुरस्कारसहितको डी एन्ड डी एमेच्योर गल्फ च्याम्पियनसिप भोलिदेखि

काठमाडाैं । डी एन्ड डी एमेच्योर गल्फ च्याम्पियनसिप भोलिदेखि धरान गल्फ क्लबमा सुरू हुँदैछ । ब्रिटिश सेनामा कार्यरत धरानका गल्फर देवकुमार राई र दिपेन्द्र राईको प्रायोजनमा दुई दिने च्याम्पियनसिप हुन…

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

काठमाडौं । गोल्डेनपिक, इडेन ब्रिज एकेडेमी (इबीए) र डिफेन्डिङ च्याम्पियन रिब्सले पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । गोल्डेनपिक सिनियर ब्वाइज, इबीए जुनियर ब्वाइज र रिब्स सिनियर…

तेस्रो स्व.अभिषेक थापा स्मृति यु-२२ फुटबल प्रतियोगिताको दोस्रो दिन ३ खेल सम्पन्न

विराटनगर । बरगाछी युवा समूह, विराटनगरको आयोजनामा जारी तेस्रो स्व.अभिषेक थापा स्मृति यु-२२ फुटबल प्रतियोगिताको दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् । शनिबार विराटनगर-१ स्थित परोपकार घाटको खेल मैदानमा…

कोशी प्राइड लिगको अक्सन आज हुँदै

सुनसरी । कोशी प्राइड प्रा.लीले आयोजना गर्ने टी–२० कोशी प्राइड लिग (केपिएल) तेस्रो संस्करणको अक्सन आज (शनिबार) हुँदैछ । विभिन्न सात फ्रेन्चाइज टिम सहभागी हुने प्रतियोगिता ९ देखि २१ फागुनसम्म…

झापा गोल्डकपको नयाँ सदस्यता १०० नाघ्यो

बिर्तामोड । सातौँ संस्करणको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका लागि नयाँ सदस्यता लिनेको संख्या एक सय नाघेको छ । निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना हुन लागेको सातौँ…

एभरेष्ट सेकेन्डरीमा स्पोर्ट्स मीट सुरु, नर्सरीदेखि कक्षा ३ सम्मका स्पर्धाबाट उद्घाटन

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आजदेखि वार्षिक स्पोर्ट्स मीट सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन नर्सरीदेखि कक्षा तीनसम्मका विद्यार्थी सहभागी हुने विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक स्पर्धा…