Author: khel chautari

झापा गोल्डकपको उपाधि मछिन्द्रलाई

बिर्तामोड । मछिन्द्र फुटबल क्लब एपिएफ फुटबल क्लबलाई ३-१ ले पराजित गर्दै एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि हात पारेको छ । अधिकांश झापाली खेलाडी सहभागी मछिन्द्रले…

लोयल्टी कप फुटबल भोलिदेखि

काठमाडौं । लोयल्टी एकेडेमीको आयोजनामा १४ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङले जनाएका छन्…

एनकेएललो दोस्रो सिजन जेठमा हुने

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजन २०८३ साल जेठ २२ गते (५ जुन, २०२६) देखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने भएको छ । म्यारियट होटलमा सोमबार आयोजित कार्यक्रममार्फत्…

भलुवा गोल्ड कप : आयोजक गोल्डेन स्टार युथ क्लब सेमिफाइनलमा

सुनसरी । सुनसरीको दुहबीमा जारी ११औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा आयोजक गोल्डेन स्टार युथ क्लब भलुवा, सुनसरीले आर.आई.एफ.सी, काठमाडौंलाई २–१ को गोल अन्तरले पराजित…

अतिरिक्त समयको गोलले मनाङ मर्स्याङदी आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

मनाङ मर्स्याङदी क्लब पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको २५औँ संस्करणमा सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा भारतको सिक्किमबाट आएको थन्डरबोल्ट नर्थ युनाइटेडलाई…

प्रेसिडेन्ट कपको उपाधि वडा नं २ (ए) लाई

औराबनी (सुनसरी) । सुनसरीको गढी गाउँपालिकाको आयोजनामा संचालित सातौं प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता २०८२ को उपाधि वडा नम्बर २ (ए) ले हात पारेको छ । गढी खेलमैदानमा आइतबार भएको फाइनल…

टी-२० विश्वकपमा आज पनि तीन खेल हुँदै

जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । आज पहिलो खेल समुह डी अन्तर्गत अफगानिस्तान र युएई खेल्दैछन् । भारतको दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार बिहान…

११औं भलुवा गोल्ड कप सुरु, मेमोरी युवा क्लबको विजयी सुरुआत

सुनसरी । सुनसरीको दुहबीमा आजदेखि ११औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ । आज भएको उद्घाटन खेलमा मेमोरी युवा क्लब, दुहबी, सुनसरीले विजयी सुरुआत गरेको छ…

मच्छिन्द्र गोल्ड कप : द योङ ब्रदर्सलाई हराउँदै झापा-११ फाइनलमा

केराबारी (मोरङ) । द योङ ब्रदर्स क्लब, इटहरी (सुनसरी) लाई हराउँदै झापा-११, झापा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मच्छिन्द्र गोल्ड कपमा फाइनलमा प्रवेश गरेको छ । केराबारी-८ स्थित केराबारी रङ्गशालामा आइतबार भएको…

मिल्स गोल्डकपमा आज इटहरी र विराटनगर विजयी

विराटनगर । विराटनगरमा जारी कोशी प्रदेश स्तरीय ‘चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल’ प्रतियोगितामा आइतबार भएका खेलमा युनाइटेड भेट्रान्स क्लब, विराटनगर र हाम्रो इटहरी भेट्रान्स क्लब विजयी भएका छन् । विराटनगरस्थित…