वल्र्डकप खेल्ने ‘होर ई स्पोट्र्स’ को बिदाई
पब्जी मोबाईल ई स्पोट्र्स वल्डकप खेल्ने नेपाली टिम होर ई स्पोट्र्सको मंगलबार साउदी अरब प्रस्थान गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ र ई स्पोट्र्स संघ नेपाल…
पब्जी मोबाईल ई स्पोट्र्स वल्डकप खेल्ने नेपाली टिम होर ई स्पोट्र्सको मंगलबार साउदी अरब प्रस्थान गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ र ई स्पोट्र्स संघ नेपाल…
केदारमान स्थापितले १२ औं विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । असार ३२ देखि साउन ३ गतेसम्म थाइल्यान्डको पटायामा भएको प्रतियोगितामा केदारले ५० वर्षमाथि पुरुष ७६…
नेपालका रजत बुढाथोकीले जापानमा भएको इ फुटबल च्याम्पियन्सीप २०२५ वल्ड फाइनल्समा सहभागिता जनाएका छन् । कोनामीको आयोजनामा हरेक वर्ष हुने यस मोबाइल इस्पोट्र्सअन्तर्गको इ फुटबल प्रतियोगिताको प्रारम्भिक चरण पार गरेर…
त्रियोग हाई स्कुलको आयोजनामा सञ्चालित पाँचौं त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता सोमबार सम्पन्न भयो । अन्तर्राष्ट्रिय चेस दिवसको अवसरमा स्विस लिग प्रणालीमा सञ्चालित सो प्रतियोगितामा ६० विद्यालयका करिब ४०० विद्यार्थीको…
गोवा । शारिरिक रुपमा अशक्त चेस फेडेरेशन (CFPD) र विशेष रुपमा सक्षम गोवा चेस एशोशिएशन (GCASA) को संयुक्त आयोजनामा फरक क्षमता भएका व्यक्तिहरूको लागि २४ औं विश्व व्यक्तिगत चेस च्याम्पियनसिप…
तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा ८ टोली सहभागी हुने पक्का भएको छ । यही श्रावण २४ गतेदेखि ३१ गतेसम्म ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित भानुजन माविको खेलमैदानमा प्रतियोगिताका खेल…
त्रियोग हाई स्कुलको आयोजनामा पाँचौं त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता आइतबार सुरु भयो । अन्तराष्ट्रिय चेस दिवसको अवसरमा स्विस लिग प्रणालीमा सञ्चालित सो प्रतियोगितामा ६० विद्यालयका करिब ४०० विद्यार्थीको सहभागिता…
तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ वर्ल्ड तेक्वान्दो हान्मादाङमा उत्कृष्ट निर्णायक घोषित भएकी छन् । अमेरिकाको क्यालिफोर्निया जुलाइ १७ देखि १९ तारिखसम्म भएको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की…
अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङफु खेलाडी सरिना घलेलाई धादिङ-नुवाकोट समाज युकले सम्मान गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको प्रतिष्ठा र गौरव बढाएकोमा सरिनालाई सम्मान गरिएको नेपाल उमा कुङफु…
युवा फुटबल प्रतियोगिता डाना कपमा सहभागिता जनाउने काष्ठमण्डप विधालय र लुम्बिनी फुटबल एकेडेमीको टोली शनिबार डेनमार्क प्रस्थान गरेको छ । काष्ठमण्डले यु-१४ तथा लुम्बिनीले यु-१६ समूहमा प्रतिस्पर्धा गर्नेछन् । टोली…