Author: khel chautari

किंग्स टी- टेन इन्डोर प्रतियोगिता साउन ९ गतेदेखि हुने

किंग्स क्रिकेट क्लबको आयोजनामा साउन ९ गतेदेखि १७ गतेसम्म काठमाडौंको बुढानिलकण्ठमा किंग्स टी- टेन इन्डोर प्रतियोगिता आयोजना हुने भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको दोश्रो संस्करणको घोषणा…

एसियन जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली चीन प्रस्थान

चीनमा आयोजना हुने १२ औं एसियन जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन नेपाली उसु टोली बुधबार चीन प्रस्थान गरेको छ । एसियन उसु महासंघको आयोजनामा जुलाई २३ देखि ३० तारिखसम्म हुने…

बुदोकैदो टोली अजबैजान जाने

विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली बिहीबार अजरबैजानको बाकु जाने भएको छ । साउन ८ देखि १२ गतेसम्म हुने प्रतियोगितामा ५ पुरुष र…

रसेलको अन्तिम खेलमा वेस्ट इण्डिज अस्ट्रेलियासँग पराजित

घरेलु टोली वेस्ट इण्डिजका अलराउण्डर आन्द्रे रसेलको अन्तिम अन्तर्राष्ट्रिय खेलमा अस्ट्रेलियाले सहज जित हासिल गरेको छ । जमैकामा बुधवार भएको दोस्रो टि ट्वान्टी आई खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिज ८ विकेटले…

एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान

एसियाली खेलकुदकी रजत विजेता कराते खेलाडी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अञ्जना राना मगर मंगलबार भक्तपुरको मध्यपुरमा नगदसहित सम्मानित भएका छन् । कराते वान प्रिमियर लिगमा…

‘मिसन – २०२६ राष्ट्रलाई खुशी बनाउने योजना हो’ – सदस्य सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले मिसन – २०२६ राष्ट्रलाई खुशी बनाउने योजना भएको मंगलबार बताएका छन् । गत आ.व. मा मिसन- २०२६ अन्तर्गत राष्ट्रिय टिम…

३२ पटक क्ल्याप पुल–अप्स गरेर सुनिलले लेखाए गिनिज बुकमा नाम

नेपालका सुनिल खड्‌काले एक मिनेटमा सर्वाधिक क्ल्याप पुल-अप्सको गिनिज विश्व कीर्तिमान बनाएका छन् । उनले ३२ पटक क्ल्याप पुल-अप्स गर्दै यसअघि अमेरिकी नागरिकको नाममा रहेको कीर्तिमान आफ्नो नाममा ल्याएका हुन्…

विश्व चेस च्याम्पियनसिपमा विश्व विजयलाई सफलता

विश्व बुद्धिचाल महासंघको आधिकारिक वर्ल्ड आइपिसिए चेस च्याम्पियनसिपमा नेपालका विश्व विजय घिमिरेले पहिलो चरणको खेलमा सफलता हासिल गरेका छन् । उनले भारतका दिनेश कुमार विरुद्ध प्रतिस्पर्धात्मक खेलमा जित निकालेका छन्…

भारोत्तोलन संघ मोरङको अध्यक्षमा चिनाकाजी थापा निर्वाचित

विराटनगर । मोरङ जिल्ला भारोत्तोलन संघको अध्यक्षमा चिनाकाजी थापा सर्वसम्मत चयन भएका छन् । विराटनगरमा आज भएको साधारणसभाबाट थापाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति चयन भएको हो । समितिको उपाध्यक्ष…

विराटनगर हब अन्तरविद्यालय महिला क्रिकेटको उपाधि महेन्द्र स्कुललाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिवोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथ आउट वाउण्ड्रीकाको सहयोग तथा विराटनगर महानगरपालिका र मोरङ जिल्ला क्रिकेट सघंको सहकार्य र कोशी प्रदेश क्रिकेट सघंको…