घरेलु मैदानमा कागलिरीसँग मिलान बराबरीमा रोकियो
सर्जियो कोसेको प्रशिक्षकका रूपमा डेब्यु गरेको खेलमा एसी मिलान इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ । शनिबार राती भएको खेलमा मिलान कागलिरीसँग १–१ को बराबरीमा रोकिएको हो । साउदी…
सर्जियो कोसेको प्रशिक्षकका रूपमा डेब्यु गरेको खेलमा एसी मिलान इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ । शनिबार राती भएको खेलमा मिलान कागलिरीसँग १–१ को बराबरीमा रोकिएको हो । साउदी…
बुडेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले बोरुसिया मोनचेनग्ल्याडब्याचमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले बोरुसिया मोनचेनग्ल्याडब्याचलाई १–० गोलले हरायो । मोनचेनग्लाडबाचको घरेलु मैदानमा भएको खेलमा…
म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार राती भएको खेलमा चौथो डिभिजनको क्लब साल्फोर्ड सिटिलाई ८-० गोल अन्तरले पराजित गर्दै सिटीले चौथो चरणमा स्थान पक्का…
कालाबञ्जर । सुनसरीको कालाबञ्जरमा भएको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक भरौल भेट्रान क्लब सुनसरीले जितेको छ । बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जरस्थित जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयको…
प्रिमियर लिग क्लब लिभरपुल एफए कप फुटबलको चौथों चरणमा प्रवेश गरेको छ । चौथों डिभिजनको क्लब एक्रिंगटन स्टेनली एफसीलाई ४-० ले पराजित गर्दै लिभरपुल चौथों चरणमा प्रवेश गरेको हो ।…
गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली एन्ज्लस हार्ट स्कुलको टोली शनिबार अस्ट्रेलियाको गोल्डकोस्ट प्रस्थान गरेको छ । जनवरी १३ देखि १८ तारिखसम्म हुने फुटसलमा…
काठमाडौं । आयोजक कुसुन्ती ‘बी’ दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । जावलाखेल मैदानमा कुसुन्ती ‘बी’ ले चावहिल भेट्रानलाई १-० गोलले पराजित गयो ।…
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले त्रिकोणात्मक टि-२० आई सिरिज खेल्ने भएको छ । क्यानले शनिवार एक विज्ञप्ती जारी गर्दै माघ १७ देखि २५ गते सम्म हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र…
काठमाडौं । कमला कार्की स्मृति प्रतिष्ठानले बक्सिङ खेलाडी ललिता महर्जनलाई शनिबार नगदसहित सम्मान गरेको छ । प्रतिष्ठानले स्व. कमला कार्कीको नवौं स्मृति दिवसका अवसरमा हरेक वर्षझै प्रतिष्ठानले खेल क्षेत्रका साथै…
काठमाडौं । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुरु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक टोखा नगरपालिकाका मेयर…