Author: khel chautari

खो–खो विश्वकप: महिलातर्फ नेपालको लगातार तेस्रो जित

भारतमा जारी प्रथम खो–खो विश्वकप अन्तर्गत महिलातर्फ नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । बुधबार भएको समूह चरणको तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले पराजित गरेको हो । जितसँगै नेपाल…

प्रधानमन्त्री कप महिला क्रिकेट: कविताको अर्धशतकमा सुदूरपश्चिमको लगातार दोस्रो जित

ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बुधबार भएको दिनको दोस्रो खेलमा…

जय ट्रफीको फाइनलमा आर्मीविरुद्ध पुलिसका कुशल भुर्तेलले लिए ह्याट्रिक

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी जय ट्रफी पुरुष एलिट कप अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको फाइनल खेलमा पुलिसका कुलश भुर्तेलले ह्याट्रिक लिएका छन् । आर्मीसँँगको पहिलो इनिङको…

बुमराह र अष्ट्रेलियाकी अन्नाबेल सदरल्याण्ड बने आइसिसी प्लेयर अफ दि मन्थ

भारतका जसप्रित बुमराह र अष्ट्रेलियाकी अन्नाबेल सदरल्याण्डले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ‘प्लेयर अफ दि मन्थ’ डिसेम्बरको अवार्ड जितेका छन् । बुमराह अस्ट्रेलियाका प्याट कुमिन्स र दक्षिण अफ्रिकाका डेन प्याटरसनलाई पछि…

खो-खो विश्वकपमा ब्राजिलमाथि नेपालको फराकिलो जित

भारतमा जारी प्रथम खो-खो विश्वकपमा नेपालको पुरुष टोलीले ब्राजिलमाथि फराकिलो जित हात पारेको छ । बुधबार भएको तेस्रो खेलमा नेपालले ब्राजिललाई १३४-८ को फराकिलो अन्तरले पराजित गरेको हो । नेपालको…

प्रधानमन्त्री कप महिला क्रिकेट: एपिएफको लगातार दोस्रो जित

विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गर्दै…

झापा गोल्डकपको अध्यक्षसहित सबै पदमा सर्वसम्म

झापा । झापा गोल्ड कप कार्यसमितिको सबै पदमा सर्वसम्मत भएको छ । आज बिहान सहजकर्ताहरुबीच भएको छलफलपछि बाँकी पदमा पनि सर्वसम्मत भएको हो । कोषाध्यक्षमा युवराज निरौलाले उम्मेदवारी फिर्ता लिएपछि…

दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित

आईसीसी यु-१९ महिला टी-२० विश्वकप अघिको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भएको छ । मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा नेपालले दिएको ५९ रनको लक्ष्य अमेरिकाले १४ ओभरमा…

सिरी ‘ए’ : एसी मिलानको पुनरागमन जित

एसी मिलानले इटालियन सिरी ‘ए’ मा मंगलबार घरेलु टोली कोमोमाथि २-१ को पुनरागमन जित निकालेको छ । मिलानको जितमा थियो हर्नान्डेज र राफेल लियोले गोल गरे । कोमोका लागि असाने…

बुन्डेसलिगा: लेभरकुसेनको कठिन जित, डर्टमण्ड पराजित

जर्मन लिग बुडेसलिगामा बायर लेभरकुसेनले कठिन जित निकालेको छ । मंगलवार राति भएको खेलमा साविक विजेता बायर लेभरकुसेनले माइन्ज ०५ माथि १–० को साँघुरो जित निकालेको हो । लेभुरकुसेनको घरेलु…