Author: khel chautari

खो खो विश्वकप : महिलातर्फ नेपाल समूह विजेता बन्दै क्वाटरफाईनलमा

भारतमा जारी प्रथम खो–खो विश्वकपमा महिलातर्फ नेपाल समूह विजेता बनेर क्वाटर फाइनलमा पुगेको छ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा बिहिबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई ८४-२४ ले…

विभागीय डर्बीमा पुलिसमाथि आर्मीको जित

एन्फा महिला लिगको अन्तिम चरणमा बिहिबार सम्पन्न विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबले नेपाल पुलिसलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई १-० गोलले…

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य तीव्र गतीमा

चितवन । भरतपुर महानगरपालिका-१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र रूपमा अघि बढेको छ । महानगरले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा निर्माण सुरु गरेको रङ्गशालाको हालसम्म करिब…

जय ट्रफीमा सर्वोत्कृष्ट खेलाडी बने साहब

त्रिभुवन आर्मी क्लबका साहब आलम जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिका छन् । प्रतियोगिताभर उनले ४ खेलको ८ इनिङमा ३३ विकेट हात पारेका थिए । साहबले…

जय ट्रफीको उपाधि पुलिसलाई, आर्मी २८ रनले पराजित

जय ट्रफी पुरुष एलिट कप २०७१ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बिहिबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।…

नेपालको पुरूष टोली खो-खो विश्वकपको क्‍वाटरफाइनलमा

नेपालको पुरूष टोली भारतमा जारी प्रथम खो-खो विश्वकपको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा बिहीवार भएको समूह चरणको अन्तिम खेलमा भुटानलाई ९८-८ अंकको अन्तरले हराउँदै नेपाल क्‍वाटरफाइनलमा…

बायर्नको फराकिलो जित, शीर्ष स्थानमा ४ अंकको अग्रता

जर्मन बुडेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले होफेनहेममाथि फराकिलो जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बायर्नले होफेनहेमलाई ५–० गोलले हरायो । पीएसजीको एकपक्षिय जितमा लेरोय सानेले…

पिएसजी कोपा डे फ्रान्सको अन्तिम १६ मा

पेरिस सेन्ट जर्मन (पिएसजी) कोपा डे फ्रान्स फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधवार राति भएको खेलमा इसप्ले सेन्ट मर्केललाई ४–२ ले पराजित गर्दै पिएसजीले अन्तिम १६ मा…

बार्सिलोना कोपा डेल रेको क्वाटर फाइनलमा

बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । बुधबार राती भएको खेलमा रियल बेटिसलाई ५–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना क्वारटर फाइनलमा प्रवेश गरेको हो । खेल…

टोटनहमलाई हराउँदै आर्सनल दोस्रो स्थानमा उक्लियो

टोटनहमलाई २-१ ले पराजित गर्दै आर्सनल इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । बिहीवार घरेलु मैदानमा आर्सनललाई जित दिलाउन लियान्ड्रो ट्रोसार्डले १ गोल र अर्को गोल आत्मघाती रहेको थियो…