दोस्रो राष्ट्रिय जुनियर फुल-कन्ट्याक्ट कराँते च्याम्पियनसिप बागमती प्रदेश च्याम्पियन
काठमाडौं । दोस्रो राष्ट्रिय जुनियर फुल-कन्ट्याक्ट कराँते च्याम्पियनसिपमा वाग्मती प्रदेश च्याम्पियन भएको छ । शनिबार सम्पन्न च्याम्पियनसिपमा ६ स्वर्ण पदक जित्दै च्याम्पियन भएको हो । ५ स्वर्ण जितेको कर्णाली प्रदेश…










