Author: khel chautari

गणेशमान सिंह स्मृति चेसमा दोलखाका आशिष विजयी

ललितपुर । ललितपुर स्पोर्ट्स क्लबद्वारा आयोजना गरिएको वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय रापिड रेटिङ प्रतियोगितामा दोलखाका आशिष फुयाल विजयी भएका छन् । ललितपुरको हरिहर भवन स्थित राष्ट्रिय सहकारी महासंघको…

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

नेपाल नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, ९ रजत र २० कांस्यसहित टिम उपविजेता भएको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले जनाएका छन् ।…

फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन

नेपालमा पहिलो पटक भएको राष्ट्रिय महिला फाइभ ए साईड इन्डोर हक्की प्रतियोगितामा नेपाल आर्मी क्वल प्रथम भएको छ । फाईनल प्रतिष्पर्दामा सुदुर पश्चिम प्रदेशलाई २-० गोल अन्तरले पराजित गरि नेपाल…

चौथो एसइई कपको उपाधि बाल आदर्श स्कुललाई

विराटनगर । चौथो एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि बाल आदर्श स्कुल इटहरीले जितेको छ । विराटनगर–१ स्थित परोपकार खेल मैदानमा बिहिवार भएको फाइनलमा दिल्ली पब्लिक स्कुल…

पहिलोपल्ट फाइभ ‘ए’ साइड हक्की हुँदै

नेपाल हक्की संघको आयोजनामा पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हक्की प्रतियोगिता हुने भएको छ । नेपालमा पहिलोपल्ट फाइभ ए साइड इन्डोर हक्की प्रतियोगिता हुन लागेको हो । भक्तपुरको थिमीस्थित…

साविक विजेता जनकपुरले गर्‍यो आसिफसहित ७ खेलाडी रिटेन

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम जनकपुर बोल्ट्सले ७ खेलाडीलाई रिटेन गरेको छ । साविक विजेता जनकपुरले दोस्रो संस्करणको एनपिएलका लागि मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको…

एएफसी महिला च्याम्पियन्स लिग : प्रारम्भिक चरणमा नेपालको एपीएफ समूह ‘बी’ मा

एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा नेपालको एपीएफ क्लब समूह ‘बी’ मा परेको छ । एसियाली फुटबल महासंघ एएफसीले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार एपीएफ समूह ‘बी’ मा परेको हो…

एसइई कपको उपाधिका लागि दिल्ली पब्लिक स्कुल र बाल आदर्श स्कुल भिड्ने

विराटनगरमा जारी चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि दिल्ली पब्लिक स्कुल विराटनगर र बाल आदर्श स्कुल इटहरी भिड्ने भएका छन् । विराटनगर–१ स्थित परोपकार…

विराटनगरमा जारी चौथो एसइई कपको सेमिफाइनल समीकरण पूरा

विराटनगरमा जारी चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार क्वार्टरफाइनल चरणका खेलहरु सम्पन्न भएसंगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको…

कर्णालीले रिटेन गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम कर्णाली याक्सले ६ खेलाडीलाई रिटेन गरेको छ । कर्णालीले दोस्रो संस्करणको एनपीएलका लागि नेपाल राष्ट्रिय टोलीका अलराउन्डर गुल्शनकुमार झा र बलर नन्दन यादवसहित…