शहिद स्मारक सी डिभिजन लिगमा सानेपा क्लबलाई हराउँदै रानीबन स्पोर्टस क्लबले जारी लिगमा पहिलो जित हासिल गरेको छ ।
एन्फा मुख्यालय सातदोबाटोमा सोमबार सम्पन्न खेलमा सानेपामाथि रानीबन १-० ले विजयी भयो ।
सानेपाको जितमा बिष्णु चौधरीले खेलको ७५ औं मिनेटम पेनाल्टीमार्फत गरेको गोल निर्णयक बन्यो ।

जितसँगै जारी सिजन पहिलो जित हासिल गर्दै ३ अंक जोडेको छ । यता, पराजित सानेपा भने चौथो स्थामनमा उक्लन मौका गुमाएको छ । ६ खेल खेलेको रानीबनको ६ अंक रहेको छ ।
