बेलायत उडे हरिशंकर शाह

२०८१, २१ बैशाख शुक्रबार ०६:०६

मधेस प्रदेश क्रिकेट टिमका कप्तान हरिशंकर शाह बेलायत प्रस्थान गरेका छन् ।

उनी क्लबस्तरीय क्रिकेटका लागि बेलायत गएका हुन् । उनले बेलायतको क्याडनाम क्रिकेट क्लबमा रहेर ६ महिना क्रिकेट खेल्नेछन् ।

बिहिबार बेलायत उडेका उनी सिजनको अन्त्य सेप्टेम्बर २०२४ सम्म क्लबकोलागि क्रिकेट खेल्ने सम्झौता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *