नेपाल भारतको सिक्किममा जारी प्रदेशस्तरिय बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ च्याम्पियन बनेको छ ।

फाइनलमा नेपालले सिलोङ लाबोटलाई ५९-२७ ले पराजित गर्यो ।

नेपाल अर्को नेपाली टोली आइएसए नेपाल तथा सिलोङ डुबख क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेका थिए ।

सिक्किम बास्केटबल संघको आयोजनामा भएको प्रतियोगितामा ६ टोलीको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *