साबिक विजेता बंगलादेशलाई ४-० ले पराजित गर्दै भारतले साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा भारतले उत्क्रकृष्ट खेल प्रदर्शन गर्दै उमेर समूहमा तेस्रोपल्ट उपाधि हात पारेको हो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा ३ गोल थप्दै गोल अन्तर फराकिलो बनाएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *