इङ्ल्यान्ड प्रशिक्षक ग्यारेथ साउथगेटले युरोपियन च्याम्पियनसिपका लागि ३३ खेलाडीलाई समेट्दै प्रारम्भिक टोली टोली गरेका छन् ।

मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ टोलीमा परेका छैनन् ।

इल्यान्डले हालसम्म युरोपियन च्याम्पियनसिप उपाधि जित्न सकेको छैन । टोलीले पछिल्लो पटक १९६६ मा फिफा विश्वकपको उपाधि जितेको थियो ।

इङ्ल्यान्ड प्रारम्भिक टोलीः

गोलकिपरः जेम्स ट्राफोर्ड, डिन हेन्डरसन, आरोन राम्सडेल, जोर्डन पिकफोर्ड

रक्षकः जेराड ब्रान्थवेट, ज्यारेल क्वान्सा, ल्युक श, मार्क गुएही, एज्री कोन्सा, लुइस डंक, जो गोमेज, काइल वाल्कर, ह्यारी मग्वायर, जोन स्टोन्स, काइरन ट्रिपियर

मिडफिल्डरः एडम व्हार्टन, कोबी माइनु, कर्टिस जोन्स, कोनर गालाघर, डेक्लान राइस, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड

फरवार्डः इभान टोनी, ओली वाटकिन्स, एन्थोनी गोर्डन, ह्यारी केन, फिल फोडेन, कोल पाल्मर, जुड बेलिङ्ङ्घम, बुकायो साका, जेम्स म्याडिसन, जारोड बोवेन, एबेरेची इजे, ज्याक ग्रेलिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *