नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटको वृति-बिकासका लागि बिभिन्न पाँच ओटा समितीहरु गठन गरेको छ ।

क्यानले पाँच समिती संयोजक र सदस्यमा २१ जनालाई नियुक्त गरेको हो क्यानले समिती, अनुशासनसमिती, विकास प्रतियोगिता समिती , प्राविधिक समिती र महिला क्रिकेट बिकास समिती गठन गरेको हो । क्यानले गठन गरेको उक्त पाँच समितीमा रहने संयोजक तथा सदस्यहरुको कार्यकाल दुइ बर्षको रहने क्यानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *