अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष एवम् राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान गणेश थापाले हालका एन्फाका महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन् ।

थापाले एन्फा महासचिव राईले एक अन्तर्वार्ताका क्रममा आफूलाई १७ करोड रुपैयाँ हिनामिना गरेको आरोप लगाएको उल्लेख गर्दै आरोप प्रमाणित गर्न वा २४ घण्टासिभत्र आत्मालोचना गर्न अनुरोध गरेको तर राईले बेवास्ता गरेपछि आफू कानूनी कारबाहीका लागि अगाडि बढेको वक्तव्यमार्फत जनाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *