थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेड एन्फा यु-१६ युथ लिगमा मंगलबार गोलरहित बराबरीमा रोकिएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

बराबरीसँगै आठ खेलमा १९ अंक जोडेको चर्च ब्वाइज दोस्रो स्थानमा छ । थ्री स्टार समान खेलबाट १७ अंकका साथ तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *