Month: २०८३, ३ श्रावण आईतवार २०:१९

सविनले कुवेती खेलाडीलाई गरे पराजित

नेपालका सविनकुमार दियालीले एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा कुवेतका खेलाडीलाई पराजित गरेका छन् । जोर्डनको अम्मानमा भएको प्रतियोगिताको जुनियर पुरुष ६० केजीमुनि सविनले कुवेतका अल्रामजी हसनलाई इप्पोनका आधारमा पराजित…

त्रियोगमा चेस बुधबारदेखि हुने

छैटौँ त्रियोग अन्तर विद्यालय चेस प्रतियोगिताको तयारी पुरा भएको छ । त्रियोग हाई स्कुलको आयोजनामा हुने ३ दिने प्रतियोगितामा ५ सय खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा ८ स्पर्धा समावेश…

स्पोर्ट्स इन्जुरी प्रिभेन्सन एन्ड एथलेटिक परफर्मेन्स प्रशिक्षण सुरु

स्वयम्भू क्लब र द एक्सेल्सियर स्कूलको संयुक्त आयोजनामा “स्पोर्ट्स इन्जुरी प्रिभेन्सन एन्ड एथलेटिक परफर्मेन्स“ विषयक ८ सत्रीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कार्यक्रमको मुख्य प्रशिक्षकका रूपमा राष्ट्रिय महिला फुटबल…

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

नेपालका निर्मल लम्सालले शनिवार मलेसियाको ठुलो एवं प्रतिष्ठित स्कोर म्याराथन पुरा गरेका छन् । धारा नेपालगन्ज म्याराथनका तर्फबाट भाग लिएका निर्मलले ३ घण्टा ३५ मिनेटमा ४२.१९५ किलोमिटर दुरी पुरा गरेका…

नेपाल टिम च्याम्पियन

नेपाल १० औं दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । २७ स्वर्ण, १४ रजत र ११ कांस्य जित्दै नेपाल टिम च्याम्पियन बनेको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले…

काभा भलिबल च्याम्पियनसिपका लागि नेपाली टोलीलाई बिदाइ

काठमाडौं । पाकिस्तानको इस्लामाबादमा आयोजना हुने काभा मेन्स भलिबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीलाई आइतबार बिदाइ गरिएको छ । नेपाल भलिबल संघले काठमाडौंको नक्सालस्थित होटल क्राउन प्लाजामा…

१० वर्षअघिको पीडादायी सम्झनालाई विश्वकप उपाधिले मेटाउने लक्ष्यमा मेस्सी

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनविरुद्ध मैदान उत्रँदा १० वर्षअघिको पीडादायी सम्झनालाई सुखद अन्त्यमा बदल्ने अवसरको खोजीमा हुनेछन् ।…

विश्वकपको उपाधि स्पेनले जित्ने टोनी क्रुसको भविष्यवाणी

जर्मनीका पूर्व स्टार मिडफिल्डर टोनी क्रुस ले फिफा विश्वकप २०२६को उपाधि स्पेनले जित्ने भविष्यवाणी गरेका छन् । उनले आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनलमा साविक विजेता अर्जेन्टिनामाथि स्पेन…

के क्यानडाको डढेलोको धुवाँले विश्वकप फाइनललाई असर पार्ला ?

न्यू जर्सी न्यूयोर्कमा हुने विश्वकपको फाइनल खेल अनिश्चितताको घेरामा परेको छ । क्यानडाबाट फैलिएको डढेलोको बाक्लो धुवाँका कारण संयुक्त राज्य अमेरिकाभरि नै अस्वस्थकर हावाको गुणस्तरसम्बन्धी चेतावनी जारी गरिएको छ ।…

एशियन चेसमा पुरुषोत्तम सिलवालको सानदार शुरुवात

काठमाडौं । चिनको शेन्जेन शहर स्थित कोली होटलमा जुलाई १५ देखि २५ सम्म सञ्चालन भइरहेको २८ औं एशियाली युवा बुद्धिचाल प्रतियोगितामा चेस खेलाडी सिएम पुरुषोत्तम सिलवालले सानदार शुरुवाट गरेका छन्…