प्रशिक्षककी छोरीसँगको प्रेमदेखि ब्रेकअपसम्म: यस्तो छ स्पेनिस स्टार फेरान टोरेसको ‘लभ लाइफ’
स्पेनिस फुटबल टोलीका चर्चित फरवार्ड फेरन टोरेस मैदानभित्र आफ्नो उत्कृष्ट प्रदर्शनका कारण चर्चामा त रहन्छन् नै, उनको व्यक्तिगत जीवन र ‘लभ लाइफ’ ले पनि समर्थकहरूको ध्यान उत्तिकै तान्ने गरेको छ।…









