आशिषको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल आयोजना हुने
नेपाली राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आगामी २ अगस्ट २०२६ का दिन पेनाङमा एन…










